प्युठान, उद्योग वाणिज्य संघ प्युठानकाे मतदान सम्पन्न भएको छ। निवार्चन समितिको जानकारी अनुसार १ हजार १६ मत खसेकाे छ ।
४ हजार वढी सदस्य रहेकाे उद्योग वाणिज्य संघकाे नविकरण संख्या १ हजार ६ सय ३५ र बस्तुतग तथा एशाेसियट्स १० गरि १ हजार ६ सय ४५ मतदाता रहेका थिए । उनीहरू मध्येमा प्युठान नगरपालिका ३ सय ४४ , माण्डवी ४९, स्वर्गद्वारी ९३,ऐरावती ५३, गाैमुखी ६९, सरूमारानी ३८, झिमरूक १२७, मल्लरानी १०८, नाैबहिनी ७३ र
बस्तुगत १० तर्फका मतदाताले मतदान गरेकाे निर्वाचन समितिका संयाेजक विदुर मल्लले जानकारी दिए
Advertisement