• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

माओवादी पार्टीमा जोडी केन्द्रीय सदस्याहरुको चर्चा र अनुभूति

  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
  • रेखा शर्मा
    नीरंकुश पञ्चायती व्यवस्थामा स्कूल पढ्दा पढ्दै अखिलमा संगठित भएर जानी नजानी जीवनमा राजनीतिको सुरुवात भयो । सक्रिय हुँदै जाने क्रममा परिवारका सदस्यको इच्छा विपरीत पार्टीको आवश्यकता अनुरुप सक्दैन की भन्दा भन्दै पनि विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने परिस्थिति बन्यो । विवाह गर्ने उमेर भयो अन्य क्षेत्र को व्यक्ति सँग विवाह गर्दा यसरी विकास गरेको महिला कार्यकर्ताको संरक्षण र निरन्तरता हुन सक्दैन भनी पार्टीकै प्रस्ताव मा पार्टी आन्दोलनमा सक्रिय र जिम्मेवार कमरेड सँग विवाह भयो। पार्टीले भने पुग्ने तत्कालीन परिवेशमा जात भूगोल कुनै कुराको परवाह गरिएन।महान जनयुद्धको प्रक्रिया सुरु भयो।ज्यानको बाजी लगाएर मैदानमा उत्रियो।सानो बच्चालाई मातृत्व विहिन बनाएर एकजना विद्यार्थी संगठनको अध्यक्ष र अर्को महिला संगठनको अध्यक्ष भएर राम्रै भूमिका निर्वाह पनि गरियो।परिणाम स्वरूप पार्टीको २०५७ साल मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा दुवैजना एकै पटक केन्द्रीय सदस्य निर्वाचित भयौं। जनयुद्धको आधी बेहरी सँग सामना गर्दै अगाडि बढ्दै जाँदा दुवै जना एकै पटक दुस्मनको कब्जामा पर्यौ।एक वर्षसम्मको निरन्तर यातनामा हात खुट्टा करङ भाँचिए मृत्युको मुखैमा पुगेर संयोगले बाँचेर आइयो । कहिल्यै दुई जना एउटै परिवार भन्ने कुरा उठेन बरु सबैले गर्व गर्ने नै परिस्थिति बन्यो। अधिकांश साथी हरुको जीवन कथा फरक होला तर परिवेश यस्तै यस्तै हो।तर आज परिस्थिति बदलिएको छ योगदान भूमिका सबै थाहा हुनेहरुबाट पनि जोडी केन्द्रीय सदस्यको विरोध भइरहेको छ । बदलिएको परिवेशमा के गर्ने आन्दोलन बाट बनेका जोडीहरुले अब आगामी दिन हरुमा कसरी अगाडि बढ्ने गम्भीर समीक्षा गर्न जरुरी छ।यो विषय सम्बन्धित व्यक्तिहरूको मात्रै निजी विषय पक्कै होइन बरु समग्र राजनीतिक आन्दोलन र महिला आन्दोलनको विषय बनाएर समीक्षा गरौं।गर्नु पर्ने के हुन्छरु के गर्दा आन्दोलनको हित हुन्छ छलफल सकारात्मक ढंग बाट गरौं।जिम्मेवारीबाट हट्दा यदि राम्रो हुन्छ भने बिना हिचकिचाहट त्यो पनि सोचौं तर अनावस्यक व्यक्तिगत विषय नबनाऔं जसले गर्दा आउने पुस्तालाई पनि कसरी अगाडि बढ्ने भनेर मार्ग निर्देशन गर्न सकौं ।(शर्मा आठौं महाधिवेशनबाट सर्वसम्मत् निर्वाचित केन्द्रीय सदस्य हुन् । )

    Advertisement

    मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.