• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

सामुदायिक विद्यालयका शिक्षकलाई खेलकुद प्रशिक्षक प्रशिक्षण

  •   बुधबार, पुष २१, २०७८ मा प्रकाशित
  • जनखोजी समाचारदाता
    प्युठान(२०७८ पुस २१) जिल्लाका सामुदायिक विद्यालयका शिक्षकलाई खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
    सामाजिक विकास डिभिजन कार्यालय विजुवार प्युठानको आयोजनामा कार्यक्रमको बुधवार जिल्ला खेलकुद विकास समितिको कभर्ड हल पुण्यखोला, प्युठानमा शुरु गरिएको हो । ५ दिने कार्यक्रममा कराँते, तेक्वान्दो, भलिवल, कवड्डी र एथ्लेटिक्स खेलहरुको विषयमा प्रशिक्षण दिइने कार्यालयका अधिकृत हुतराज भट्टराईले जानकारी दिए । उनका अनुसार कवड्डीको भगवती अधिकारी, कराँते नन्दन पुन, भलिवल बल बहादुर के.सी., तेक्वान्दोको विष्णु कुमार थापा र एथ्लेटिक्स्को गुरु प्रसाद पोखरेल तथा तेजमणी पोखरेलले सहजीकरण गर्नेछन् ।
    प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षता, जिल्ला शिक्षा तथा समन्वय इकाई खलंगा प्युठानका प्रमुख शिवराज पण्डितको प्रमुख आथित्यता, सामाजिक विकास डिभिजन कार्यालयका अधिकृत(छैठौ) हुतराज भट्राई लगायत जिल्लाका २० विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रत्ेयक गाउँपालिकाबाट २ र नगरपालिकाबाट ३ जनाको दरले शिक्षकहरुलाई कार्यक्रममा सहभागि गराइएको कार्यालय प्रमुख विष्णु प्रसाद भुसालले जानकारी दिए । कार्यालयको पत्र अनुसार प्रत्येक स्थानीय तहले आफ्नो पालिकामा भएका खेलकुल शिक्षकहरु मध्येबाट छनौट गरी सहभागि गराइएको छ । सहभागी शिक्षकहरुले प्रशिक्षकको रुपमा स्थानीय तहमा पुगेर काम गर्ने र खेलकुद क्षेत्रको विकासमा भूमिका खेल्ने विश्वास रहेको कार्यालय जनाएको छ ।

    Advertisement

    बुधबार, पुष २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.