• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

कोभिड व्यवस्थापन र स्वास्थ्य सेवा सुदृढीकरणमा ३४ करोड बजेट निकासा

  •   बुधबार, माघ १२, २०७८ मा प्रकाशित
  • बुटवल, लुम्बिनी प्रदेश सरकारले जनताको स्वास्थ्यलाई विशेष जोड दिएको छ । कोभिड व्यवस्थापन, जिल्ला अस्पताल सुदृढिकरण, जनशक्ति व्यवस्थापन, विपन्न वर्गलाई शितलहरबाट बचाउन प्रदेश सरकारले बजेट निकासा गरी स्वास्थ्य व्यवस्थापनमा जोड दिएको हो । आर्थिक मामिला तथा सहकारी मन्त्रालयले कोभिड कोषको लागि १० करोड, कोभिड विशेष जनशक्ति र व्यवस्थापनको लागि ८ करोड ३५ लाख, जिल्ला अस्पताल सुदृढिकरणको लागि ११ करोड, लुम्बिनी प्रादेशिक अस्पताल जनशक्ति, ए ग्रेड एम्बुलेन्स खरिद र व्यवस्थापनलाई ५ करोड, लुम्बिनी प्रदेशका सबै जिल्लाका विपन्न नागरीकलाई शितलहरबाट बचाउन जिल्ला प्रशासन कार्यालयबाट भुक्तानी हुने गरी ३० लाख गरी ३४ करोड ६५ लाख जनताको स्वास्थ्य व्यवस्थापनमा खर्च गर्न लुम्बिनी सरकारले बजेट निकासा गरेको आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले बताएका छन् । “जनताको स्वास्थ्यमा मुख्य प्राथमिकता दिएका छौं” मन्त्री खड्काले भने “आवश्यकताको आधारमा बजेट थप्दै लगिने छ” । कोभिड विशेषमा खटिएका जनशक्तिको पारिश्रमिक  तत्काल उपलव्ध गराउने गरी बजेट निकासा गरिएको मन्त्री खड्काको भनाई छ ।  प्रदेश स्थायी राजधानी राप्ती गाँउपालिका भालुवाङमा प्रदेश सरकारको गुरु योजना निर्माण, प्रदेश सभा भवन निर्माण, प्रदेश सभा सचिवालय व्यवस्थापन लगाएतका निर्माण कार्यकोभिड व्यवस्थापन र स्वास्थ्य सेवा सुदृढीकरणमा चौतिस करोड बजेट निकासा गरेको आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बताएका छन् । “जनताको स्वास्थ्यमा मुख्य प्राथमिकता दिएका छौं” मन्त्री खड्काले भने “आवश्यकताको आधारमा बजेट थप्दै लगिने छ” । कोभिड विशेषमा खटिएका जनशक्तिको पारिश्रमिक  तत्काल उपलव्ध गराउने गरी बजेट निकासा गरिएको मन्त्री खड्काको भनाई छ ।
    प्रदेश स्थायी राजधानी राप्ती गाँउपालिका भालुवाङमा प्रदेश सरकारको गुरु योजना निर्माण, प्रदेश सभा भवन निर्माण, प्रदेश सभा सचिवालय व्यवस्थापन लगाएतका निर्माण कार्यको लागि यस अघि नै तेत्तिस करोड बजेट निकासा गरेको मन्त्री खड्काले जानकारी दिए ।
    उल्लेखित बजेटको प्रभावकारी कार्यान्वयनबाट कोभिड नियन्त्रणमा प्रभावकारीता आई स्वास्थ्य सेवा सुदृढीकरण हुनुका साथै प्रदेश राजधानी व्यवस्थापनमा उल्लेख्य उपलब्धी हुने अपेक्षा लिएको देखिन्छ ।

    Advertisement

    बुधबार, माघ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.