• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

सम्पादकीय: नेपालको जनसंख्या ३ करोड !

  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
  • नेपालको जनगणना २०७८ को प्रारम्भिक जनसंख्या बुधबार सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना, २०६८ को २ करोड ६४ लाख ९४ हजार ५०४ बाट राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार १० वर्षमा जनसंख्या २६ लाख ९७ हजार नौ सय ७६ ले वृद्धि भएको छ । जनसंख्याको लैंगिक अनुपात प्रतिसय महिलामा पुरुषको संख्या ९५.९१ छ । जुुन अघिल्लो जनगणनामा ९४.१६ थियो ।
    जनगणनाको सन्देश नेपालको जनसंख्या ०.९३ प्रतिशतले बढेको छ । दश वर्ष अगाडि भन्दा बृद्धिदर भने घटेको छ । जनगणना–२०६८ मा नेपालको जनसंख्या बृद्धिदर १.३५ प्रतिशत थियो । तर जनगणना–०७८ मा नेपालको जनसंख्या २,९१,९२,४८० जना पुग्दा बृद्धिदर भने घट्न पुगेको हो । पुरुष र महिला जनसंख्याको अनुपात भने उस्तै रहेको छ । पहिलेजस्तै यसपटक पनि पुरुषको भन्दा महिलाको जनसंख्या धेरै देखिएको छ । १ करोड ४९ लाख १ हजार १६९ महिला र १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष जनसंख्या रहेको तथ्याङ्क विभागको प्रतिवेदन छ । अर्थात् लैंङ्गिक सन्तुलन कायम हुन सकेको छैन । दश वर्ष अगाडि पनि महिलाकै जनसंख्या धेरै थियो । तराई, पहाड र हिमाली जनसंख्याको अनुपातमा पनि परिवर्तन आएको छैन । नयाँ जनगणनामा पनि १ करोड ५६ लाख ६५ हजार ८२८ जना (५३.६६ प्रतिशत) तराईमा, १ करोड १७ लाख ४८ हजार ५४८ जना (४०.२५ प्रतिशत) पहाडी क्षेत्रमा र १७ लाख ७८ हजार १०४ जना (६.०९ प्रतिशत) हिमाली क्षेत्रमा बसोबास गर्छन् । बसाइसराइको दृष्टिले पनि पहाडी र हिमाली जिल्लाहरुमा जनसंख्या घटेको छ । प्रारम्भिक प्रतिवेदन अनुसार, १ करोड ९२ लाख ९१ हजार ३१ (६६.८ प्रतिशत) मानिस शहरी क्षेत्रमा बसोबास गर्छन् ।
    सार्वजनिक तथ्यांकमा अनेकन टिकाटिप्पणीहरु हुन थालेका छन् । हुन् त यो प्रारम्भिक तथ्यांक हो तर पनि विगतका जनगणनाहरुको नतिजा जस्तै खासै उथलपुथल आउने विश्वास गर्न सकिदैन् । त्यसैले मुलुकको राजनीतिक–प्रशासनिक–आर्थिक नीति तथा योजनाहरु यही तथ्यांकमा आधारित रहेर बन्नेछन् । यो तथ्यांक हेर्दा तथ्यांकमा देखिएको असन्तुलनलाई सन्तुलनमा ल्याउन नै चुनौतीपूर्ण छ । नेपालको जनसंख्या बृद्धिदर कसरीकिन घट्यो ? यो खोजनीय विषय हो ।

    Advertisement

    बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.