• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, चैत ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग

युवराज विष्टको स्वरमा ‘आँटीमा पराल छ’ सार्वजनिक

धरानमा पार्किङ गरिएका बसमा आगलागी, ३ जलेर नष्ट, थप ३ मा क्षति

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

नगरको बजार क्षेत्रमा नेकपाको घरदैलो

लोकप्रिय समाचार

  • १. प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

  • २. प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग

  • ३. युवराज विष्टको स्वरमा ‘आँटीमा पराल छ’ सार्वजनिक

  • ४. धरानमा पार्किङ गरिएका बसमा आगलागी, ३ जलेर नष्ट, थप ३ मा क्षति

  • ५. अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

बालविवाह रोक्न झिमरुकमा किशोरी सम्मेलन

  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
  • प्युठान १८ असार। झिमरुक गाउँपालिका प्युठानको केन्द्र भ्यागुतेमा पालिकास्तरीय प्रथम किशोरी सम्मेलन भएको छ । सम्मेलनबाट बालविवाह न्युनीकरणका लागि १३ बुँदे घोषणापत्र जारी भएको छ।

    Advertisement

    जनप्रतिनिधि ,कर्मचारी, किशोरकिशोरी तथा युवा क्लवका प्रतिनिधीहरु सहभागि सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेका हुन् ।
    किशोरीहरुले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग सम्बन्धित समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने बिषयमा सम्मेलनमा छलफल भएको थियो।
    कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष पीत बहादुर महताराले किशोरकिशोरी तथा युवामैत्री नीति बनाएर कार्यान्वयन गर्न स्थानीय सरकार तयार रहेको बताउनु भयाे । गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले प्रथम किशोरी सम्मेलनले  बालविवाह न्युनीकरणको अभियानमा जागरण ल्याउने बिश्वास ब्यक्त गर्नुभयाे ।

    घोषणापत्र

    सोमबार, असार १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग
    युवराज विष्टको स्वरमा ‘आँटीमा पराल छ’ सार्वजनिक
    धरानमा पार्किङ गरिएका बसमा आगलागी, ३ जलेर नष्ट, थप ३ मा क्षति
    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार
    नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

    लोकप्रिय

    • १.
      प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

    • २.
      प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र

    • ३.
      युवराज विष्टको स्वरमा ‘आँटीमा पराल छ’ सार्वजनिक

    • ४.
      धरानमा पार्किङ गरिएका बसमा आगलागी, ३

    • ५.
      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग

    • २.
      युवराज विष्टको स्वरमा ‘आँटीमा पराल छ’ सार्वजनिक

    • ३.
      धरानमा पार्किङ गरिएका बसमा आगलागी, ३ जलेर नष्ट, थप ३ मा क्षति

    • ४.
      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

    • ५.
      प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

    • ६.
      नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

    • ७.
      प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

    • ८.
      समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.