• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, बैशाख २३, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

लोकप्रिय समाचार

  • १. स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

  • २. प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

  • ३. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग


  •   आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
  • केशर सुनार  
    प्युठान, बिजुवार । प्युठान नगरपालिकाले आर्थिक रूपमा समस्या भोगिरहेका जेहेन्दार, विपन्न, दलित तथा जनजाति समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति तथा अध्ययन सहयोग उपलब्ध गराउने भएको छ।
    आज बसेको आर्थिक विकास समितिको बैठकले नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

    Advertisement

    त्यस्ता लक्षित वर्गका विद्यार्थीहरुलाई समयमै नगरपालिकामा सम्पर्क गर्नका लागि आर्थिक विकास समिती संयोजक सुमन श्रेष्ठले अनुरोध गर्नुभएको छ। ‘ नगरपालिकामा शिक्षाबाट कोहि वञ्चित हुनुहुदैन त्यस्तो विद्यार्थी भएमा हामिसँग जोडिनुहोला ‘ श्रेष्ठले बताउनुभयो।

    नगरपालिकाले सूचना जारी गर्दै छात्रवृत्ति तथा अध्ययन सहयोग लिन इच्छुक विद्यार्थीहरूले आवश्यक कागजातसहित २०८२ चैत ०१ गतेदेखि २०८२ चैत १५ गतेभित्र नगर कार्यपालिकाको कार्यालय, बिजुवारमा निवेदन दर्ता गर्न आग्रह गरेको छ।
    यस कार्यक्रममा प्युठान नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने जेहेन्दार ,दलित, जनजाति तथा विपन्न वर्गका विद्यार्थीहरू सहभागी हुन सक्ने जनाइएको छ।


    आवश्यक कागजातहरू :
    १. निवेदन
    २. कम्तिमा कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि
    ३. उपलब्ध भएमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
    ४. सम्बन्धित वडाबाट विपन्न/दलित/जनजाति भएको सिफारिस
    ५. अध्ययनरत विद्यालयबाट जेहेन्दार तथा अनुशासित भएको सिफारिस
    नगरपालिकाकाले आईतबार एक सूचना जारी गर्दै तोकिएको समयभित्र आवेदन दिन सम्बन्धित विद्यार्थीहरूलाई अनुरोध समेत गरेको छ।

    आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र

    लोकप्रिय

    • १.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • २.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    भर्खरै

    • १.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • २.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ३.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ४.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ५.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ६.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ७.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ८.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.