जनखोजी समाचार
प्यूठानमा पहिलो दल राष्टिय स्वतन्त्र पार्टी बनेको छ । समानुपातिक तर्फ ३० हजार ७ सय ५२ मतसहित रास्टिय स्वतन्त्र पार्टी पहिलो बनेको हो ।
दोश्रो बनेको नेकपा एमालेले १६ हजार १ सय ९५ मत पाएकोे छ । नेपाली काँग्रेसले १५ हजा २ सय २६ मत ल्याएर तेश्रो बनेको छ ।
नेपाली कम्युनिष्ट पार्टी ९ हजार १ सय ८१ मत सहित चौथो र राष्टिय जनमोर्चा ७ हजार ६ सय ७९ मतसहित पाँचौँ दल बनेका छन् ।
Advertisement


