जनखोजी समाचार
Advertisement
नवगायक युवराज विष्ट(कल्लु) र शान्ति श्री परियारको स्वरमा आँटीमा पराल छ बोलको गित सार्वजनिक भएको छ।
श्रीकृष्ण बम मल्लको शब्द र बिनोद परियारको लय रहेको उक्त गितको भिडियोमा करिष्मा ढकाल र विजय पुनले अभिनय गर्नुभएको छ।
मालाश्री स्टुडियोले तयार पारेको उक्त गित मौलिक सभ्यता र संस्कृतिमा आधारित छ।


