• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, माघ २८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

मार्क्सवादको नयाँ विश्लेषण गरी ठोस निष्पर्कमा नपुग्दा कम्युनिष्ट पार्टी टुक्राटुक्रा भए


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित

  • जनखोजी
    प्युठान, प्युठानमा लेलिनलाई सम्झदै नेपाली कम्युनिस्ट आन्दोलनको समिक्षा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी(मसाल) जिल्ला समिति प्युठानको आयोजनामा
    लेनिन शताब्दी स्मृतिदिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो

    Advertisement

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै अबको रणनीति र कार्यनीति बनाउन आवश्यक रहेको बताउनुभयो । पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन संयुक्त मोर्चाको आवश्यकता रहेकोसमेत औल्याउनुभयो । उहाँले लेनिनको विचार अझै आवश्यक रहेको उल्लेख गर्नुभएको थियो ।
    कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य नारायण अधिकारीले रुसमा ४८ वर्षको उमेरको लेनिनले रुसी क्रान्ति सफल गरेको भन्दै अहिले कम्युनिस्ट आन्दोलनमा देखिएको चुनौती चिर्नका लागि कम्युनिस्ट नेताहरूले सोच्नुपर्ने बताउनुभयो ।देशमा एउटा मात्र कम्युनिस्ट पार्टी रहने भन्दै नेपालमा पनि त्यसलाई एकताबद्ध गर्न माक्र्सवादको नयाँ व्याख्या गर्नुपर्नेमा नेता अधिकारीले जोड दिनुभयो । उहाँले भन्नुभयो, माक्र्स, लेलिन र माओको पालाको सामन्तबाट, पुजिवाद र आजको पुजिवादको सार उही भएपनि तरिका बललिएको छ । विज्ञान प्रविधि र बित्तिय पुजिवादको विश्वव्यापी समस्या देखिएको छ । नेपालको सन्दर्भमा यस्को व्याख्या गरी कम्युनिस्ट पार्टीहरु एउटामा निष्कर्षमा पुगे मात्रै नेपालमा समाजवादी बाटो उन्मुख हुन सकिन्छ । अधिकारीले लेलिनलाई सम्झदै सारलाइ चाहिने कम्युनिस्ट सामग्री प्रदान गरेर गएका क्रान्तिकारी योद्धाको रुपमा चित्रण गर्नुभयो । उहाँले नेपालमा बित्तिय साम्राज्यवाद, विज्ञान र प्रविधिको बिकासले पारेको प्रभावलाई ठोस विश्लेषण गरी माक्र्सवादको विकास नहुनु दुःखद रहेको जिकिर गर्नुभयो । उहाले थप्नुभयो, थप विकास आवश्यकता छ । कम्युनिस्ट आन्दोलनमा समस्या आएको पनि अहिलेको माक्र्सवादको गहिरो विश्लेषण नहुनुहु हो । युवामा कम्युनिस्ट पर्ति आकषर्ण गर्न नसक्नु पनि समस्या छ । लेलिनलाई फेरि पढौं । जनता, मान्छे र कार्यकर्ता नभइ क्रान्ति सम्भव नहुने उहाँको भनाइ थियो।
    क्वाडीको बालमन्दिरमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने वत्ताहरूले लेनिनले कम्युनिस्ट आन्दोलनका लागि गरेको योगदानको चर्चा गर्दै अहिलेको परिवेशमा कम्युनिस्ट पार्टीले अबको कार्यदिशाको बारेमा विचार विमर्श गरेर रणनीति र कार्यनीति बनाउनुपर्ने बताएका छन् ।

    नेकपा (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसीले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन कम्युनिस्ट विचार पुरानो भयो भनेर भ्रम फैलाउने काम भइरहेको बताउनुभयो ।
    ‘संसदीय व्यवस्था पुरानो नहुने, त्यसपछि आएको माक्र्सवाद पुरानो कसरी हुन सक्छ ?’ उहाँले भन्नुभयो– ‘माक्र्सवाद, साम्यवाद, वैज्ञानिक समाजवाद गतिशील छन् ।’

    कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी० का जिल्ला उपसचिव खिमबहादुर सुनार, राजमो जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले आफ्नो धारणा राख्नुभएको थियो ।

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.