• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी नगरपालिकालाई  


  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
  • केशर सुनार,प्युठान (जनखोजी ):जिल्ला खेलकुद विकास समिति प्युठानले आयोजना गरेको जिल्ला स्तरीय तेर्हौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रनिङ शिल्डको उपाधी प्युठान नगरपालिकाले प्राप्त गरी प्रथम भएको छ ।नौ वटै पालिकाका विभिन्न विधाका खेलाडीहरु सहभागी भएको सो प्रतियोगितामा २८ स्वर्ण,१० रजत र ३ कास्य पदकसहित नगरपालिका प्रथम भएको हो ।

    Advertisement

    प्रथम प्युठान नगरपालिका

    ५ विधामा सञ्चालन भएको प्रतियोगितामा २४ वटा खेल समावेश गरिएको खेलकुद विकास समितिले जनाएको छ।प्रतियोगितामा ११ स्वर्ण,१२ रजत र २ कास्य पदकसहित स्वर्गद्वारी नगरपालिका  दोस्रो भएको छ भने ६ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित गौमुखी गाउँपालिका तेस्रो भएको छ । “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागी खेलकुद,सबैका लागि खेलकुद” भन्ने मूल नाराका साथ  माघ २५ गतेदेखि सुरु भएको सो प्रतियोगिता  माघ २८ गतेसम्म ४ दिनसम्म चलेको थियो।प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहहरु  प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका,माण्डवी गाउँपालिका,सरुमारानी गाउँपालिका,एरावति गाउपालिका,झिमरुक गाउपालिका,मल्लरानी गाउपालिका,गौमुखी गाउपालिका र नौबहिनी गाउपालिकाका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

    द्वितीय स्वर्गद्वारी नगरपालिका

    विजयी पालिका तथा खेलाडीहरुलाई आईतबार दिउँसो गणतान्त्रिक खेलमैदान विजुवारमा आयोजना गरिएको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष धरम बहादुर जिसी, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष हुमलाल नेपाली,प्युठान नगरपालिकाका प्रमुख विष्णु योगी,उपप्रमुख देवेन्द्र वर्मा र झिमरुक गाउपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले पुरस्कार प्रदान गर्नुभएको थियो।

    तृतीय गौमुखी गाउँपालिका

    प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुमलाल नेपालीले खेल क्षेत्रको विकास र प्रवर्द्धनको लागि जिल्लागत रुपमा  सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने सरकारको नारा नै छ। खेल क्षेत्रको विकासमा जिल्लाका खेलाडीहरुलाई के गर्नुपर्छ हामी त्यो गर्छौँ”, उहाँले भन्नुभयो, “हामीले हारलाई अवसरको रुपमा लिनुपर्छ।र त्यो अवसरले नै हामीलाई प्रतिस्पर्धामा रोचकता ल्याईदिन्छ ।”

    जिल्लास्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनौट परेका विद्यार्थीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने पाउने जनाइएको छ । क्षेत्रीय प्रतियोगिताको लागि नौ स्थानीय तहबाट खेलाडी छनौट गरि पठाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष  हुमलाल नेपालीले बताउनुभयो।क्षेत्रीय प्रतियोगिता यही फागुन १1,१२ र १३ गते लुम्बिनी प्रदेशमा हुने अध्यक्ष  नेपालीले जानकारी दिनुभयो । यससंगै प्युठान नगरपालिकाले लगातार ११औ,१२औ र १३ औ रनिंङ्ग शिल्ड प्रतियोगितामा लगातार ३ पटक रनिंङ्ग शिल्ड हात पार्न सफल भई पुन:फिर्ता नगर्ने गरी विजयी भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोविन्दराज पण्डितले बताउनुभयो ।

    आइतबार, माघ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.