• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, असार २५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

लोकप्रिय समाचार

अनेरास्ववियु प्युठानको अध्यक्षमा केसी निर्वाचित!


  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित
  • २६ साउन,प्युठान।नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला समिति प्युठानको अध्यक्षमा टेकराज केसी सर्वसम्मत निर्वाचित भएका छन्।शनिबार सम्पन्न १५ औं जिल्ला सम्मेलनले टेकराज केसीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति निर्वाचित भएको नवनिर्वाचित जिल्ला सचिव प्रेम मगरले बताए।

    Advertisement

    केसीको अध्यक्षतामा निर्वाचित सम्मेलनबाट उपाध्यक्षमा बिकास केसी र सुबास सुनार,सचिवमा प्रेम मगर,सहसचिवमा साल्बिका आचार्य र माधव भण्डारी,कोषाध्यक्षमा लोकेन्द्र खत्री सहित ३७ सदस्यीय जिल्ला समिति निर्वाचित भएका छन् ।

    अनेरास्ववियु प्युठानको अध्यक्ष  दिलबहादुर दसौदिको अध्यक्षतामा सञ्चालन भएको १५ औं जिल्ला सम्मेलनमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालको विशेष आतिथ्यता,नेकपा एमाले प्युठानका अध्यक्ष बिजयबिराज बिष्ट,अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष धरम गिरी र केन्द्रिय सचीव एवम् लुम्बिनी प्रदेश ईन्चार्ज विनिता काफ्लेको विशेष आतिथ्यता रहेको थियो ।त्यस्तै लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवम् सांसद तुल्सिराम न्यौपाने,अनेरास्ववियुका प्रदेश अध्यक्ष सन्तोष बाठा मगर,प्रदेश सचीव रमेश ढकाल एवं जिल्लास्थित पार्टी नेता र विद्यार्थी नेताहरुको आतिथ्यता रहेको थियो।

    पदभार गरेसँगै अध्यक्ष टेकराज केसीले अब शैक्षिक विकृति र विसंगतिका विरुद्ध सामाजिक अभियान सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।विद्यार्थी आन्दोनलमा शैक्षिक मुद्दाहरुको बहस जरुरी रहेको केसीले बताए।

    केसी अघिल्लो कार्यकालमा जिल्ला सचिव रहेका थिए।उनी स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानका स्ववियु सभापति समेत हुन्।

    नेकपा एमाले प्युठानको पार्टी कार्यालयमा सम्पन्न भएको उक्त सम्मेलनमा सबै पालिकाका विद्यार्थी प्रतिनिधिहरुको सहभागी रहेको थियो।

     

     

    शनिबार, साउन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का
    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    लोकप्रिय

    भर्खरै

    • १.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • २.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ३.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ४.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • ५.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ६.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ७.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ८.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.