• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

सहकारी वोर्ड लुम्बिनीको कार्यकारी उपाध्यक्षमा पोख्रेल


  •   शनिबार, चैत २६, २०७८ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान, लुम्बिनी प्रदेश स्तरीय सहकारी वोर्डको कार्यकारी उपाध्यक्षमा प्युठानका टिकाराम पोख्रेल नियुक्त गर्ने निर्णय भएको छ । सुक्रबार बसेको लुम्बिनी सरकार मन्त्रिपरिषद्को बैठकबाट प्रदेश सहकारी बोर्डको कार्यकारी उपाध्यक्ष पोख्रेललाई नियुक्त गर्ने निर्णय भएको हो ।
    नियुक्ती हुने पोख्रेल को हुन् ?
    सहकारी वोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्ति हुने टिकाराम पोख्रेल लामो समय सहकारी आन्दोलनमा जोडिएका व्यक्ति हुन् । २०६४ साल देखि उनी निरन्तर सहकारी आन्दोलनमा जोडिएका थिए । उनी श्री नवहातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक कोषाध्यक्ष सहित तीन कार्यकाल, उपाध्यक्ष एक कार्यकाला, सहकारी शिक्षा उपसमिति संयोजक, लेखा तथा सुपरिवेक्षण समिति संयोजक एक पटक र दुई पटक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन् ।
    पोख्रेल सहकारी संगै सामाजिक कार्यमा पनि लामोसमय अनुभव छ । उनले राष्ट्रीय समाचार समितिको रिर्पोटर, जनखोजी साप्ताहिकको सम्पादक,प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काको स्वकीय सचिव नियुक्ती पाएका थिए ।
    नामः टिकाराम पोख्रेल
     ठेगाना ः प्यूठान नगरपालिका ७ टिकुरी प्यूठान
     जन्म मिति ः २०३४।१०।२०
     बुवा ः मोतिलाल पोख्रेल
     आमा ः शान्ता देवी पोख्रेल
     २०४८ सालमा विद्यार्थी राजनीतिमा प्रवेश
     २०५० सालमा वडा कमिटि सचिव
     २०५२ सालमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को संगठित सदस्यता प्राप्त
     २०५५ सालमा स्वर्गद्धारी बहुमुखी क्याम्पस पुन्यखोला प्यूठानको स्वतन्त्र विद्यार्थी यूनियनको सचिव
     २०५७ देखि २०६२ साल सम्म स्वर्गद्धारी बहुमुखी क्याम्पस पुन्यखोला प्यूठानको स्वतन्त्र विद्यार्थी यूनियनको सभापति
     २०५७ सालमा स्ववियु काउन्सिल नेपालको केन्द्रिय सहसचिव
     नेपाल पत्रकार महासंघ प्यूठान शाखाको कार्य समिति सदस्य, कोषाध्यक्ष, सचिव र उपाध्यक्ष
     नवहातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि । प्यूठान नगरपालिका ७ को कोषाध्यक्ष, उपाध्यक्ष, लेखासुपरिवेक्षण समिति को संयोजक र अध्यक्ष गरी १४ वर्ष सम्मको सहकारी क्षेत्रको अनुभव
     टिकुरी सकृय यूवा समुह प्यूठान न।पा ७ को पूर्व सचिव
     हाल जनज्योति सामुदायिक विकास केन्द्र प्यूठान न।पा ।७ को सचिव
     टिकुरी सकृय यूवा समुह प्यूठान नगरपालिका—७, जनविकास समाज नेपाल प्यूठान नगरपालिका—८, कालिका विकास केन्द्र नेपाल प्यूठान नगरपालिका—४ गरिवी निवारण कोष कार्यक्रममा कार्यक्रम संयोजक
     २०७२ सालमा गरीवी निवारण कोष ताहचल काठमाण्डौ मा सुर्खेत जिल्ला हेर्ने गरी जिल्ला कार्यप्रवन्धक
     नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को राष्टिय सम्मेलन आयोजक कमिटि सदस्य
     नेपाल कम्युनिट पार्टी (नेकपा) को जिल्ला सचिवालय सदस्य र प्रेस संगठन नेपाल प्यूठानको फ्याक्सन ईन्चार्ज
     प्रेस सेन्टर प्यूठानको अध्यक्ष
     हाल प्रेस सेन्टर नेपाल लुम्विनी प्रदेशको सचिव

    शनिबार, चैत २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.