• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

माण्डवी गाउँपालिकाले बनायाे २०७९ काे क्यालेण्डर


  •   बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
  • प्युठानकाे माण्डवी गाउँपालिकाले शैक्षिक सुधार र विद्यार्थीकाे सर्वाङगीण विकास गर्न शैक्षिकसत्र २०७९ मा गरिने अतिरिक्त क्रियाकलापहरू र पालिकास्तर बाट गरिने सम्पूर्ण शैक्षिक कार्यक्रमहरू समेटेर वार्षिक शैक्षिक क्यालेण्डर निर्माण सम्पन्न गरेकाे छ । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलापहरु समेटेर प्यूठानको माण्डवी गाउपालिका शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेण्डर निर्माण सम्पन्न गरेकाे हाे। बार्षिक शैक्षिक गतिविधि,अतिरिक्त क्रियाकलाप , पालिका स्तरिय कार्यक्रम गर्नुपर्ने काम र पालिका भित्र रहेका विद्यालयहरुकाे तस्विर र विभिन्न शिक्षा सम्बन्धि जानकारी मुलक तथ्यांकहरू समेटेर बनाईएकाे शैक्षिक क्यालेण्डर निर्माण समिति संयाेजक बलराम पुनले जानकारी दिनुभयो । विद्यालयकाे कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न ,योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न सजिलो हाेस भन्ने उद्देश्यका साथ माण्डवी गाउपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयकाे शैक्षिक गुणस्तरलाई सुदृढ गर्न वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरिएको माण्डवी गाउपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिनुभयो । शैक्षिक पात्रो सबै विद्यालयहरूमा प्रयोग गरी शैक्षणिक गतिविधीलाई नियमित र नियन्त्रित गर्न सकेमा विद्यमान शैक्षिक क्षति, विकृति र विसंगतिलाई न्यूनिकरण गर्न अहम भूमिका खेल्ने माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताउनुभयो । उक्त क्यालेण्डर निर्माण गर्दा ७ सद्स्यीय शैक्षिक क्यालेण्डर निर्माण समिति गठन गरि आवश्यक खर्चकाे विनियोजन माण्डवी गाउँपालिकाले गरेकाे छ ।

    Advertisement

    बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.