• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

राप्तिकाे निति तथा कार्यक्रममम छलफल शुरू


  •   सोमबार, असार ०६, २०७९ मा प्रकाशित
  • नेत्र खनाल
    दाङ, स्थानीय तहहरुले आषाढ १० गते बजेट भाषण गर्ने तयारीमा तिव्रता पाएकाे छ । भाषणकाे पुर्बतयारीका आज राप्ती गाउपालिकाले नीति तथा कार्यक्रमलाई गाउकार्यपालिका बैठकमा अध्यक्ष प्रकाश बिष्टले छलफलका लागि प्रस्तुत गर्दैछन् ।  दिउसाे ३ बजे बस्ने कार्यपालिका बैठकमा कृषि, शिक्षा, स्वास्थ्य र भुमिहिन सुकुम्बासीका बिषयलाई प्राथमिकतामा राखेर अध्यक्ष बिष्टले नीति कार्यक्रम मा सुझाब संङकलन गरेका छन् । सुकुम्बासी समस्या समाधानकाे लागि राप्ती गाउपालिकाले करारमा लगत संङकलनका लागि कर्मचारी समेत नियुक्ति गरि सकेकाे छ।  आगामि बजेटमा कृषिकलाई दिगाेपन र गलनसिलता काे लागि नीति कार्यक्रममा विशेष पहल गरिएकाे छ । राप्ती गाउपालिककालाई नमुना यााेग्य गाउपालिका बनाउन बजेट बिबाद रहित बनाउन र व्यापक सल्लाह सुझाबका साथ बजेट प्रस्तुत गर्ने अध्यक्ष बिष्टकाे तयारि रहेकाे भने अध्यक्ष विष्टले सबै राजनितिक दल ,संघसस्था बुद्विजिबि भद्रभलादमि बाट नीति तथा कार्यक्रमका लागि सुझाव संङकलन व्यापक तरिकाले गरि राखेकाे उनका छन् ,राप्ती गाउपालिका भाैगाेलिक हिसाबले पहाड र तराई दुबै भु बनाेबट भएका कारण नीति तथा कार्यक्रम साेहि अनुसारकाे बिकास बजेट छनाैट  रहेकाे छ जस्ले पहाडि क्षेत्रमा स्बास्थे   र शिक्षामा  जाेड दिएकाे छ भने राप्तिके देउखुरि क्षेत्रकाे लागि कृषिकका लागि सिचाइ र भुगाेल अनुसार पशुपालनकाे पकेट क्षेत्र मा साेहि अनुसारकाे बजेटकाे खाका तयार रहेकाे र आगामि कार्यक्रममा अनुदान,गाेष्टि,भ्रमण जस्ता कार्यलाई कटाैति गर्ने अध्यक्ष बिष्टले जानकारी दिएका छन् ।

    Advertisement

    सोमबार, असार ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.