• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

मल्लरानीको नीति तथा कार्यक्रमः लिफ्ट खानेपानीको ५० प्रतिशत विद्युत महशुल देखि कक्षा १० सम्म निःशुल्क शिक्षा


  •   बुधबार, असार ०८, २०७९ मा प्रकाशित
  • जनखोजी संवाददाता
    प्युठान, मल्लरानी गाउँपालिकाले आर्थिक बर्ष २०७९।८० को निति तथा कार्यक्रम बुधबार खलंगामा एक कार्यक्रमका बिच प्रस्तुत गरेको छ । जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले निति तथा कार्यक्रम पेश गरेका छन् ।
    शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार बिकास, लैङ्गिक समानता, समाबेशीकरण, सिचाई, उर्जा, संचार, व्यवस्थित शहरीकरण, बनवातावरण, जलाधार, फोहोरमैला व्यवस्थापन, सूचना प्रबिधि, राजश्व, भूमिहिन सुकुम्बासी पहिचान, उद्यमशिल बिकास लगायतका शिर्षकमा समेटीएको छ । निति तथा कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिको लागि सिबि आर कार्यक्रम संचालन गर्ने, सबै भौतिक संरचना अपाङ्गता मैत्री निर्माणका लागि जोड दिने जस्ता कार्यक्रम समेटिएको छ ।
    महिला, बालबालिका, दलित, आदिवासी जनजाति तथा जेष्ठ नागरिकको हक अधिकार र उत्थानका कार्यक्रम संचालन गर्ने समेत नीति तथा कार्यक्रममा समाबेश गरिएको छ ।
    प्रस्तुत निति तथा कार्यक्रममा बोल्ने वक्ताहरुले केही सुझाव सहित निति तथा कार्यक्रम निकै राम्रो र सबै बर्ग, क्षत्रलाई समेटियर आएको भन्दै कार्यन्वयनमा ध्यान दिन अनुरोध गरेका थिए ।
    कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्यूठानका निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले स्थानीय स्तरका आवश्यकता पुरा हुने खालका निति तथा कार्यक्रम रहेको भन्दै सफल कार्यान्वयमा जोड दिनुपर्ने बताए ।
    सबैका सल्लाह सुझाव अनुसार गाउँपालिका अगाडी बढ्ने मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले प्रतिवद्धता गरे ।

    Advertisement

    कार्यक्रममा मल्लरानी गाउँपालिका निवर्तमान अध्यक्ष अमरध्वज रानामगर, राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष डोर प्रसाद पोख्रेल, नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य बुद्ध बहादुर जि.सी., नेपाली काग्रेसका मल्लरानी गाउँपालिका सचिव नविन प्रकाश श्रेष्ठ, नेकपा माओबादी केन्द्रका गाउँपालिका अध्यक्ष टि.एस. गुरुङ्ग, पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजाल लगायतले निति तथा कार्यक्रममा बालेका थिए । कृष्ण बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले गरेका थिए ।
    नीति तथा कार्यक्रममा खलंगाा प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने चिकित्सक सहितको सेवाको सुनिश्चिता गरिने उल्लेख गरिएको छ । मल्लरानी गाउपालिकाको वडा नं. ३ को चौरपानी र ५ को कुमिकोट क्षेत्रबाट स्वास्थ्य सेवा सुचारु गर्न आवश्यक ब्यबस्था मिलाइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
    मल्लरानी गाउपालिका भित्र कार्यरत महिला शिक्षक कर्मचारीलाई सुत्केरी भएमा सुत्केरी भत्ताको व्यबस्था गरिने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै यस आर्थिक बर्षबाट लागु हुने गरि कक्षा १० सम्मको शिक्षा बिःशुल्क हुने भएको छ । अब मल्लरानी गाउपालिका भित्र सञ्चालनमा रहेका लिप्ट खानेपानीको बिद्युत महसुलमा ५० प्रतिशत गाउपालिकाले बेर्हाेने भएको छ ।

    बुधबार, असार ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.