• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

अव राप्ती गाउँपालिकाले पनि कार्यपालिकाको बैठक लाइभ गर्ने


  •   बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
  • नेत्र खनाल
    दाङ, अव दाङ देउखुरीको राप्ती गाउँपालिकाले पनि कार्यपालिकाको बैठक लाइभ गर्ने भएको छ । जनताले स्थानीय सरकारले गर्ने क्रियाकलाप तथा योजना बारे सूसुचित भएको अनुभुत गराउन सो कदम चालिएको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
    आ–आफ्नो कार्यशैलीलाई जनतासमक्ष प्रस्तुत र सूचनाहकको प्रत्याभूत अधिकार दिने गरी कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रशारण हुनेछ । विहिबार माओवादी केन्द्रको बैठकबाट विष्टले सो कुरा घोषणा गरेका छन् ।
    विष्टले १ महिनाको सेवाबाट प्राप्त भएका रकम हाबाहुरिले घर क्षति भएको ४ नम्बर वडाकाअत्यन्तै बिपन्न परिवार चुमन बहादुर कार्कि लाई रु ५००० , २ नम्बर वडाका बीस सेबन गरेका रबिन चौधरीलाई रु ३०००, २ नम्बर वडाका अति बिपन्न् श्याम नेपालीलाई रु ३०००, वडा नं. ५ का अति बिपन्न् राम बहादुर नेपालीलाई खाद्यान्न खर्च रु ५०००, राप्ती १ का अति बिपन्न ,दिलसरा सुनारको अस्पतालमा मृत्यु भएपछि शव घरमा ल्याउन एम्बुलेन्स खर्च रु ८०००, र योजना मागको लागि केन्द्रीय सरकारसंग काठमान्डौ जादा रु २३८००, सेवासुविधाबाट प्राप्त रकमको विवरण अध्यक्ष बिष्टले बैठकमा प्रस्तुत गरेका थिए ।
    नेकपा (माओवादी केन्द्र) राप्ती गाउसंगठन कमिटीका अध्यक्ष श्यामेश चौधरीको अध्यक्षतामा बसेको बैठकलाई संबोधन गर्दै अध्यक्ष बिष्टले भने ‘हामीले समान रुपले समान तरिकाले संघियताको भावना र मर्म अनुसार यस लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएको हुदा मलाई पाटिले दिएको जिम्मेवारलाई कही कतै दागलाग्न दिने छैन् ।’
    बैठकमा स्थानीय नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ बैठकका प्रमुख अतिथि नेकपा माओवादि केन्द्र लुम्बिनि प्रदेश कमिटिका उपाध्यक्ष लुमाकान्ता न्यौपाने( सागर) नेकपा माओवादि केन्द्रका केन्द्रीय बिभाग सदस्य पुरन शर्मा र जिल्ला समन्वय समिति दाङका सचिव बिश्वराज आचार्यले बैठकमा उठेका प्रश्नको जवाफ दिएका थिए भने बैठकलाई समापन गर्दै राप्ती कमिटिका अध्यक्ष श्यामेश चौधरिले पार्टीको लागि १ नम्बर वडा देखि ९ नम्बर वडासम्म संगठनलाई व्यापक विस्तार गरी जनता समक्ष जनपक्षीय काम र जनताको सुख्खदुख्खमा हातेमालो गरी अगाडि जाने पार्टीले कार्यक्रम र नीति बनाएको हुदा सबै कार्यकर्ता तयारि अवस्थामा रहन निर्देशित गरेका छन् भने बैठकको सहजिकरण नेकपा माओवादी केन्द्र राप्ती गाउसंगठन कमिटिका सहसचिब वसन्त नेपालिले गरेका थिए ।

    Advertisement

    बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.