• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

झिमरुक गाउँपालिकाले भन्यो ‘पाइप र तारजालीमा अनियमितता भएकै छैन्’


  •   शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान, झिमरुक गाउपालिकाले वितरण गरेको तारजाली तथा पाइपबारे प्रशारण भएको समाचारको खण्डन गरेको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले एक विज्ञप्ति जारी गर्दै एकपक्षीय ढंगले समाचार प्रशारण गरेको भन्दै यस्ता काम नगर्न आग्रह गरेका छन् ।

    केहि दिन पहिले एक टेलिभिजनमा गाउँपालिका अध्यक्ष पीतबहादुर एमसीले उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगाएत जिम्मेवार व्यक्तिलाई सुचना नदिई तारजाली तथा पाइप आफ्ना कार्यकर्तालाई वितरण गरेको समाचार प्रशारण भएको भन्दै आपत्ती जनाएको हो ।
    स्थानीय तह सदस्य निर्वाचन,२०७९ भन्दा पहिले नै झिमरुक गाउँपालिकाबाट ५ लाख बरावरको ग्यावियन जाली र १९ लाख बरावरको खानेपानी तथा सिंचाईका पाईपहरु खरिद गरेको थियो । निर्वाचन भन्दा पूर्व अत्यावश्यक भएका ठाउँ,संस्था र व्यक्तिहरुलाई केही मात्रामा जाली र खानेपानी तथा सिंचाई पाईप वितरण भएको थियो, विज्ञप्तिमा भनिएको छ, तारजाली तथा पाईप वितरणमा वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरुले अनभिज्ञता प्रकट गर्नु भयो भन्ने भनाईमा सत्यता नरहेको देखिन्छ । वडा कार्यालयहरुबाट वडाअध्यक्षको सिफारिस तथा प्राबिधिक लागत अनुमानको आधारमा नै पाईप तथा ग्यावियन जाली वितरण भएको कुरा स्पष्ट नै छ ।

    पालिकाले स्थानीय तहको निर्वाचन अघि नै लुम्बिनी प्रदेश सरकारबाट बिनियोजित थप बजेटबाट १० लाख बराबरको थप पाईप खरिद गरेको थियो ।

    तर, पाइप वितरणपछि भने विवाद सिर्जना भएको हो । भने प्रमुख प्रशासकीय अधिकृतले उक्त समाचारको कडा खण्डन गरेका छन् ।

    ञजनतालाई पालिकामा रहेको पाइप र जाली वितरण गरिसकेपछि निर्वाचनमा गम्भीर पराजय भोगेका केहि मानिसहरु षडयन्त्र बुन्न कस्सिएका छन् । हाम्रा लागि सबै जनता समान हुन् । वितरण गर्न जुन प्रणालीको विकास गरिएको छ त्यसरी नै गर्ने हो । यसमा यहाँ आफूखुशी गर्नुपर्ने कुनै कारण छैन् । निर्वाचन अघि जो जसले जस्तो भूमिका निर्वाह गरेपनि अब हामी मिलेर काम गर्नुको विकल्प नै छैन् । तर, राजनीतिक प्रतिशोध साध्ने यस्ता कार्यको गम्भीर निन्दा गर्छुझ, अध्यक्ष एमसीले भने ।

    शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.