• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

विप्लव र बैद्य नेतृत्वको पार्टीका युवा नेता माओवादी केन्द्रमा प्रवेश


  •   मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज हरी बस्नेत नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । जनयुद्धकाल देखि माओवादी आन्दोलनमा जोडिएर थुप्रै संघर्षमा भूमिका खेलेका बस्नेत अन्ततः पुरानै घरमा फर्केका हुन् । उनी जनयुद्धकाल देखि नेकपा (माओवादी), नेकपा(माओवादी ) वैद्य हुँदै विप्लवको विभाजन संगै नेपाल कम्युनिस्ट पार्टीमा पुगेका थिए ।
    त्यसैगरी मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी( माओवादी क्रान्तकारी)का मगरात राज्य कमिटि सदस्य तथा युवा नेता सुवोध के.सी. (विश्व) पनि मंगलवार नै माओवादी केन्द्रमा समाहित भएका हुन् । उनीपनि जनयुद्ध कालदेखि माओवादी हुँदै वैद्यको विभाजन पछि नेकपा ( माओवादी क्रान्तकारी)मा सक्रिय थिए ।


    वुधवार बुटवलमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेव, स्थायी समिति सदस्य तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, प्रदेश अध्यक्ष सुदर्शन वराल, केन्द्रिय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारी, प्रदेश समितिका उपाध्यक्ष लुमाकान्त न्यौपाने, सचिव कृष्ण अधिकारी, कोषाध्यक्ष निर्दाेश अलि, प्रदेश सचिवालय सदस्य एवं चन्द्रकोट गाउपालिकाका अध्यक्ष युवराज केसी लगायतका नेताहरुले स्वागत गरेका थिए ।


    माओवादी प्रवेश गरेका युवा नेताहरु जिल्लामा लोकप्रिय युवा नेताको रुपमा चिनिन्छन् । लामो संघर्ष र आन्दोलनहरुको उपलब्धिलाई रक्षा गरी समाजवाद निर्माणका लागि माओवादी शक्तिहरु एक ढिक्का नभई नहुने हुँदा आफुहरु पुरानो पार्टीमा फर्केको उनीहरुको धारणा छ ।
    जनयुद्धबाट प्राप्त भएका उपलब्धिको रक्षार्थ एकताबद्ध भई लागेको सन्देश दिनका लागि पनि आफुहरु माओवादी केन्द्रमा जोडिएको र सवैलाई जोडिन युवा नेता बस्नेत अपिल गरे ।
    कार्यक्रमा केन्द्रिय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज चक्रापानी खनालले माओवादी केन्द्रले जनताको एजेण्डा बोकेकाले पार्टीका आकर्षण वढेको बताए ।
    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश सचिव कृष्ण कुमार अधिकारी (प्रकाश)ले प्रवेश गरेका युवा नेताहरुलाई सम्मान जनक जिम्मेवारी दिने बताए ।

    मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.