• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जनखोजी संवाददाताप्युठानमा विभिन्न कार्यक्रम गरी मनाइयो बालदिवस, माण्डवीमा कविता प्रतियोगिता


  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित

  • जनखोजी संवाददाता
    माण्डवीमा बाल अधिकार विषयक कविता प्रतियोगिता गरी बाल दिवस मनाइएको छ । “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने राष्ट्रिय नारासहित ५८ औं राष्ट्रिय बालदिवस माण्डवी गाउँपालिकाको सभाहल देविस्थानमा कविता प्रतियोगिता गरी बाल दिवस मनाइएको हो । बुधबार माण्डवी गाउँपालिकाको सहयोग र माण्डवी गाउँ सञ्जालको आयोजनामा भएको कार्यक्रममा प्रथम अभिषेक रसाइली, दोश्रो सर्मिला बि.क. र तेश्रो पुजा बि.क. भएका हुन् । प्रथम हुनेलाई रु ७ हजार, दितिय हुनेलाई ५ हजार र तृतिय हुनेलाई ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको हो ।
    कार्यक्रममा बोल्दै माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोसनले बाल अधिकारका विषयमा बालबालिका कोपिलाको रुपमा लिई सफलतापूर्वक फक््रयाउन सधै प्रतिवद्ध रहेको बताए । बाल अधिकारको पक्षमा बालबालिका संगै रहने प्रतिवद्धता व्यक्त गरे ।
    पालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले बाल अधिकारका बिषयमा बिद्यालयहरु सम्म पुगेर सचेतना फैलाउनु पर्नेमा जोड दिए ।
    बाल सञ्जालकी सर्मिला बि.क.को अध्यक्षतामा भएको कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी, उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, लगायत गाउँकार्यपालिका सदस्य, कर्मचारी, विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
    त्यसैगरी ऐरावतीमा बाल सञ्जालले माध्यमिक तहको वक्तित्व कला प्रतियोगिता र आधारभुत तहको हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । बक्तृत्व कत्व कला प्रतियोगितामा महेन्द्र माध्यमिक बिधालय सराङ्गवेशी पहिलो, दोस्रो मोती माध्यमिक बिधालय बरौंला र जनता माध्यमिक बिधालय बिजुली तेश्रो भएका छन् । हाजिर जवाफ प्रतियोगितामा पहिलो भुवनेश्वरी आधारभुत बिधालय , दोस्रो पदमोदय माध्यमिक बिधालय र तेस्रो धर्मोदय माध्यमिक बिधालय भएका छन् ।
    उक्त कार्यक्रममा आर्थिक सहयोग ऐरावती गाउँपालिका र कालिका बिकास केन्द्र प्युठान गरेको हो ।

    Advertisement

    बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.