• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लुम्बिनि पूर्णखोप युक्तः प्रदेशलाई विकासमा थप उर्जा मिल्नेछः सेरचन


  •   शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल,
    देउखुरी, लुम्बिनी प्रदेश पूर्ण खोप युक्त प्रदेश घोषणा भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक सेरचनले दिप प्रजज्वल गरी प्रदेश क्षेत्रमा १५ बर्षमुनीका सबै बालबालीकालाई पूर्ण खोपको मात्रा भएको घोषणा गरेका हुन् ।


    लुम्बिनी प्रदेश सरकारको निर्णय अनुसार भालुवाङ्गमा प्रदेश सरकारको स्थायी राजधानीको घोषणा पश्चात स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आफ्ना प्रदेश स्थरका कार्यक्रमहरु राप्ती गाँउपालीका भित्र गर्ने गरेको छ । “स्थानीय श्रोतको उपयोग र सहभागीता पुर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता”भन्ने नाराका साथ लुम्बिनी प्रदेश पुर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
    स्वास्थ मन्त्रालयका सचिब डा.बिकास देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सेरचनले सम्बोधन गर्दै पूर्ण खोपले पुर्णखोपको लागी दिनरात खट्ने स्वास्थ्यमन्त्री तथा मन्त्रालय र स्वास्थ्य क्षेत्रका सबै कर्मचारी प्रति आभार प्रकट गरे । साथै सेरचनले भालुवाबाङमा हुने कार्यक्रमले राजधानी व्यवस्थापनलाई अगाडी बढाएको तर्क राखे ।


    समारोहका बिशिष्ट अतिथी लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसख्यामन्त्री ईन्द्रजीत थारुले प्रदेश भरी रहेका ६० हजार बालबालीकाले खोपको मात्रा पुरा गराउन स्बास्थ्य मन्त्रालयको उल्लेख्य भुमिका रहेको बताउदै मन्त्रालय लगायतका सबै निकाय र मन्त्रालयले यसै स्थायी राजधानीबाट सेबा संञ्चालन गरेकोमा सबै कर्मचारीहरु लाई धन्याबाद ज्ञापन गर्दै अन्य मन्त्रालयले पनी यसै क्षेत्रबाट छिटै सेबा संञ्चालन गर्नेमा आफु बिश्वस्थ रहेको बताएका छन् । सो समारोहमा सामाजिक समितीका सभापती माननीय बाबुराम गौतम जिल्ला समन्वयन समितीका प्रमुख सागर दाहाल लगायत १२ बटै जिल्ला समन्वयन समितीका सभापती प्रशासन तर्फका प्रदेश स्थरका प्रमुख स्वास्थ्य मन्त्रालयका उच्च तहका कर्मचारी राप्ती गाँउपालीकाका अध्यक्ष प्रकाश बिष्ट लगायत अन्य अतिथीले घोषणा सभाको शुभकामना मन्तब्य राखेका थिए भने समारोहमा स्थानीय झाकीहरुको प्रस्तुती रहेको थियो ।

    शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.