• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जग्गा फुकुवाको माग राख्दै ज्ञापन पत्र


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल
    दाङ, लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका भित्र रहेका आवादी जग्गालाई राजधानी व्यवसाथापनको नमुनायोग्य शहर बनाउने प्रदेश सरकारको निर्णय अनुसार राप्ती गाउँपालिका, गढवा गाउँपालिकार शितगंगा नगरपालिका ८ र ९ वडा भित्रका जग्गाको किनबेचलाई लुम्बिनी प्रदेश सरकारले २ बर्ष अगाडि मालमोत रोक्का गरेको हो । जग्गा रोक्काका कारण उद्योगी ब्यपारी र यस क्षेत्रका बैकलाई समेत बित्तीय कारोबारमा असर परेको छ । प्रदेश सरकारले जग्गाको एकीकरण गरी त्यसको गुरुयोजना नक्सासमेत पारित गरेको छ भने जग्गाधनिहरुको जग्गालाई एकिकरण गरी सोको बिबरण तयार पार्न प्रदेश पुर्वाधार प्राधिकरण जग्गा एकीकरण बिकास समितिले पनि वडागत रुपमा बडा स्तरको जग्गा एकीकरण उपभोक्ता समिति गठन गरि सकेको छ । तर यहाँ जग्गाको किनबेच मालपोत रोक्का भएका कारण ठुलासाना सबै खाले ब्यबसायि संस्थाहरुको बित्तीय कारोबार नहुदा सरकारि राजश्व उठ्ने रकम पनि न्युन रहेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले बताएछन् ।यस क्षेत्रमा जग्गा रोक्का हुदा सबै भन्दा प्रत्येक्ष असर व्यापारी ब्यबसायी वर्गलाई पर्न गएको छ रोक्काका कारण न बैक कर्जा लिन सकिएको छ न यहाँ प्रदेश राजधानि घोषणा पश्चात् यहाका बसाइ गरेका समुदायले आवश्यक अनुसारका नीजि आवास बनाउन सकेका छन् । त्यसको मुख्यकारण जग्गा रोक्का नै भएको राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष गन्ज बहादुर बिष्टको गुनासो छ । यी र यस्ता समस्या लाई तत्काल निकास खोज्न आग्रह गर्दै यस क्षेत्रका ब्यबसायी संस्था राप्ती उद्योग वाणिज्य संघ सिसहनिया उद्योग बाणिज्य संघ र राष्ट्रिय उद्योग व्यापार संगठनले संयुक्त रुपमा जग्गाको फुकुवा गरियोस् भन्ने माग राखि प्रदेश पुर्वाधार प्राधिकरण जग्गा एकीकरण बिकास समितिका अध्यक्ष श्यामेस चौधरिलाई जग्गा एकीकरण बिकास समितिको कार्यलय मसुरियामा उपस्थित भैई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै समितिका अध्यक्ष चौधरीले यस बिषयमा कुरा उठान गर्नु भएका व्यापारी संस्थाका साथिहरु लाई धन्यवाद दिदै बिकास समितिले यसको निकासको लागि आफुले पनि प्रदेश सरकारमा कुरा राखेको र समस्याको समाधान खोज्ने कार्यतिब्र गतिमा गर्ने प्रतिबद्धता प्रकट गरेका थिए । ज्ञापन पत्र बुझाउन ब्यबसायि संस्थाका अध्यक्ष सहितको पदाधिकारि टोली आइतबार मसुरिया पुगेको थियो

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.