• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

विकासका काम पुरा गर्न र योजना बनाउने समयमा संघर्ष गर्नु पर्योः दुर्गा पौडेल


  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
  • जनखोजी संवाददाता
    प्युठान, पाँच दलिय गठबन्धनको तर्फवाट प्यूठान जिल्लाबाट प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेलले विगतका वर्षमा संसदमा सांसदले खेल्नुपर्ने भूमिका सफल रुपमा निर्वाह गरेको बताइन । सांसदको भूमिका पुरा गर्दै गर्दा जिल्लामा विकास निर्माणका काममा केही शुरु गरेको दावी गर्दै पौडेलले विकासका काम पुरा गर्न र योजना बनाउने समयमा संघर्ष गर्नु परेकोमा दुःख व्यक्त गरिन ।
    शुरु शुरुमा केही नयाँ र पुराना विकासे आयोजनाको कामको थालनी भएको थियो उनले भनिन् तर कोरोना महामारीको कारण अवरोध भयो । कोभिड समेत जितेर देश नयाँ ढंगले अगाडि बढोस भन्ने समयमा के.पी. ओलीको गलत कदमको संघर्ष गर्नु पर्यो । मंगलवार प्यूठान नगरपालिका जुम्रिमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न नीतिनिर्माण देखि जिल्लाका साझा मुद्धाहरुमा समेत राज्यको ध्यान आकर्षण गर्न मुख्य भूमिका खेलेको दावी गरिन ।
    जिल्लाको विकासको सन्दर्भमा आफू साक्षात्कार रहेको औल्याउदै व्यवस्थाको रक्षा र जिल्लाको विकास गठवन्धनका उम्मेदवारको मुख्य प्राथमिकतामा रहेको बताइन। आफ्नो पाँच वर्षे कार्यकालमा विकास निर्माणका कयौं गतिविधि अगाडी बढेको बताउदै उहाँले केपि ओलीको प्रतिगामी कदम विरुद्ध संघर्ष चलाउदा जिल्लामा सोचेजति समय खर्च गर्न समस्या रहेको उनको प्रष्टोक्ति थियो । “विकासको रुपलाई जोड्ने कोसिस भई रहेको थियो । विकासका योजनाहरु अगाडी बढाएका थियौं ।” उम्मेदवार पौडेलले भनिन“केपि ओलीले दुई÷दुई पटक संसद विघटन गर्दा प्रतिगमनको लडाईमै दुई वर्ष खर्च भयो ।” आफ्नो कार्यकालमा कयौं विकास निर्माणका कार्यहरु प्रक्रियामा अगाडी बढाएको औल्याउदै त्यसको सफल कार्यान्वयनका लागि समेत गठवन्धनले प्राथमिकता दिने प्रतिवद्धता गरिन् ।
    कार्यक्रममा प्यूठान निर्वाचन क्षेत्र नम्वर १ (१) का प्रदेश सभा उम्मेदवार कृष्ण अधिकारी “प्रकाश ”ले जिल्लाका विकास योजनालाई मुख्य प्राथमिकतामा राखेर गठवन्धनले काम गर्ने बताए । “हामी जे बोल्छौं त्यो गर्छौ”,उनले भने, “हावादारी गफ दिएर जनतालाई हामीले भ्रम फैलाउने छैनौ । उत्पादन ,निर्माण र रोजगारी हाम्रो पहिलो प्राथमिकता हुनेछ । ”
    यस्तै प्रदेश सभा (२) का उम्मेदवार सरोज थापाले गठवन्धनको जीत सुनिश्चित भई सकेकोले प्यूठानको विकासमा गठवन्धनको मुख्य ध्यान केन्द्रित हुने बताए।
    जिल्लामा पाँच दलीय गठवन्धनवाट प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाको तर्फवाट पौडेल को उम्मेदवारी रहेको छ । यस्तै प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका अधिकारी र प्रदेश सभा २ मा नेपाली काग्रेसवाट थापा उम्मेदवार हुनुहुन्छ ।
    प्रगतिशिल पत्रकार संघ नेपाल, नेपाल प्रेस यूनियन र प्रेस सन्टर नेपाल प्यूठानले कार्यक्रम आयोजना गरेका हुन ।

    Advertisement

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.