• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

प्युठान नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न


  •   बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान, प्यूठान नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । आज कालिका बिकास केन्द्रको सभाहलमा नेपाल पत्रकार महासंघको सहजीकरणमा सुनुवाई गरिएको हो ।
    कार्यक्रममा सहभागीले सडक, खानेपानी, इन्डक्सन चुलो बितरण, यातायातको भाडा, जग्गा वर्गिकरण, शिक्षा, कर, कृषि कार्यक्रम लगायतका विषयमा प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।
    सार्वजनिक सुनुवाईमा समय ब्यवस्थापनका बिषयमा सेवाग्राहीहरुले चर्को रुपमा कुरा उठाएका छन् । समय ब्यवस्थापनप्रति ख्याल नगरिनु र यसले कैयन समय ब्यर्थमा खर्चिन गई देशको समग्र उत्पादन प्रणालीमा समेत प्रभाव परेको र त्यसको असर अवस्था बदलिन नसक्नुको एउटा मुल कारण रहेको तथ्यगुनासो थियो ।
    औपचारिक रुपमा आयोजना गरिने तालिम् सभा, गोष्ठी अन्र्तक्रिया जस्ता कार्यक्रमहरुमा आयोजक देखि प्रमुख तथा बिशिष्ट अतिथिहरुद्धारा नै समय पालनामा ठूलो भ्रष्टाचार हुँदै आएको सेवाग्राहीग्राहीहरुको गुनासो थियो ।
    कार्यक्रममा नगरपालिकामा बिगत देखि सुल्झन नसकेका जनसरोकारका बिषयलाई नगरपालिका क्षेत्रमा रहेका शिक्षक, कर्मचारी, संघसंस्थाका प्रतिनिधि संचारकर्मी लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सेवाग्राहीहरुले डटेर कुरा राखेका थिए भने जवाफदेही बक्ता नगरपालिका प्रमुख बिष्णु बहादुर योगी, उपप्रमुख देवेन्द्र बर्मा, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ र संबन्धित वडाध्यक्षले जवाफ सहित सुशासन कायम गर्न चाल्नु पर्ने भूमिकाका बारेमा प्रतिबद्धता ब्यक्त गरेका थिए ।
    सुनुवाईमा बिशेषगरी मांसिंदो झिमरुक फाँट संरक्षण, सौन्दर्य नगरपालिका कार्यान्वयन, फोहोर ब्यवस्थापन, यातायात ब्यवस्थापन, भाडादर निर्धारण, मोटरबाटो, शिक्षा, खानेपानी, नगरपालिकामा रहेका उद्योगी ब्यवसायीका समस्या लगायतका बिषयमा कुरा उठेका थिए भने सेवाप्रदायक तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखले आगामी दिनमा करेक्सन गर्नेमा आश्वस्त पार्दै नगरपालिकाको प्राथमिकता गरीव तथा अनाथ बिद्यार्थीका लागि नमुना रुपमा आवासीय बिद्यालय संचालन, कृषि पर्यटन र उद्यममा सृजनशील काम गरी उत्पादन बढाउने र रोजगारीका अवसर सृजना गर्ने,स्थानीय गैरसरकारी संस्थासंग समन्वय गरेर काम गर्ने लगायतका पक्षमा प्रतिबद्धता ब्यक्त गरेका छन् साथै उनीहरुले अवदेखि हरेक कुरामा समयको पालना गर्ने र मुस्कान सहितको सेवामा जोड दिने पनि दृढता देखाएका छन् ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बजेट शिलिङ अनुसार अहिले सम्मको कार्यप्रगति पेश गरेका थिए । नेपाल पत्रकार महासंघ प्यूठानले सहजीकरण गरेको उक्त सार्वजनिक सुनुवाई नगरप्रमुख बिष्णु बहादुर योगीको अध्यक्षतामा सम्पन्न भएको थियो

    बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.