• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बिहिबार, चैत ०५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!

प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग

युवराज विष्टको स्वरमा ‘आँटीमा पराल छ’ सार्वजनिक

धरानमा पार्किङ गरिएका बसमा आगलागी, ३ जलेर नष्ट, थप ३ मा क्षति

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

लोकप्रिय समाचार

  • १. प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग

  • २. इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!

  • ३. हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

माण्डवीको सार्वजनिक सुनुवाईः समृद्ध पालिका बनाउन सुझाव आवश्यक

  •   बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान । माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी(रोसन) ले पालिकालाई समृद्ध बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
    सोमबार पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष रोसनले पालिकालाई समृद्ध बनाउन सबै पक्षको सहयोग र सुझाव आवश्यक रहेको बताएका हुन् ।
    उनले पालिकाले राजनीतिक रुपमा पक्षपात गर्ने गरि काम नगरेको दावी गर्दै जनताको माग, आवश्यकता, बजेटको अबस्थाको आधारमा कार्यक्रम गर्दै आएको उल्लेख गरे ।
    उनले पालिकामा निःशुल्क स्वास्थ्य बीमा, पशु बीमा, आधारभुत तह सम्मको शिक्षा निःशुल्क लगायतको काम अघि बढाएको बताए ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले चौमासिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। प्रतिबेदन अनुसार हालसम्म १९ प्रतिशत मात्र खर्च भएको छ । बिपद्को कारण पालिकाको बिकास निर्माणको काममा ढिलाई भएको समेत उनको भनाई छ । केहि योजना सम्झौता भएर कार्यान्वयनमा रहेको समेत उनले बताए ।
    कार्यक्रममा सडक, शिक्षा, खानेपानी, कृषि, सिंचाइ, सेवा लगायतका सवाल उठेको थियो । पत्रकार महासंघ प्युठानले सहजीकरण गरेको कार्यक्रममा
    स्वागत गाउँपालिका उपाध्यक्ष पूर्ण कालाथोकि र उद्देश्यबारे महासंघका अध्यक्ष सन्जय रिजाल र संचालन महासंघका कोषाध्यक्ष प्रज्वल पहाडीले गरेका थिए ।

    बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!
    इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!
    प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग
    युवराज विष्टको स्वरमा ‘आँटीमा पराल छ’ सार्वजनिक
    धरानमा पार्किङ गरिएका बसमा आगलागी, ३ जलेर नष्ट, थप ३ मा क्षति
    प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

    लोकप्रिय

    • १.
      प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र

    • २.
      इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण

    • ३.
      हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

    भर्खरै

    • १.
      हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

    • २.
      इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!

    • ३.
      प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग

    • ४.
      युवराज विष्टको स्वरमा ‘आँटीमा पराल छ’ सार्वजनिक

    • ५.
      धरानमा पार्किङ गरिएका बसमा आगलागी, ३ जलेर नष्ट, थप ३ मा क्षति

    • ६.
      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

    • ७.
      प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

    • ८.
      नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.