• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख २६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!

  •   मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
  • शान्ति सुनार
    चैत्र ३ ,कोहलपुर।सुर्खेतकी इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै यतिबेला विभिन्न स्थानमा विरोध प्रदर्शन तीव्र बन्दै गएको छ। पछिल्ला केही दिनदेखि कोहलपुरमा पनि निरन्तर शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।

    Advertisement

    सुर्खेतको गुर्भाकोट घर भई वीरेन्द्रनगरमा बस्दै आएकी इनिशाको गत फागुन २४ गते, अन्तर्राष्ट्रिय नारी दिवसकै दिन बलात्कारपछि हत्या गरिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रेमी भनिएका एक युवकसहित ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

    तर, घटना भएको लामो समय बितिसक्दा समेत सरकारको तर्फबाट ठोस कदम नचालिएको भन्दै नागरिक स्तरबाट आक्रोश बढ्दो छ। यही कारण विभिन्न व्यक्ति तथा संघ–संस्थाहरूले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन्।

    यसै क्रममा कोहलपुरमा पनि कोहलपुर युवा क्लब सञ्जाल र किशोरी क्लब सञ्जाल लगायतका संस्थाहरूको नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन भइरहेको छ। प्रदर्शनमा सहभागी युवाहरूले दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय दिलाउन र यस्ता घटनाहरू दोहोरिन नदिन राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने माग गरेका छन्।

    प्रदर्शनकारीहरूले “न्याय देऊ”, “दोषीलाई कारबाही गर” जस्ता नाराबाजी गर्दै शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाइरहेका छन्।

    मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.