• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

गृहको आदेश पछि पनि खुलेनन् क्रसरः बिकास योजना प्रभाबित


  •   बिहिबार, माघ १९, २०७९ मा प्रकाशित

  • नेत्र खनाल
    दाङ्ग, गृह मन्त्रालयले देशभरका क्रसर उद्योगको लागी छानबिन गर्ने आदेश पंश्चात बिकास योजनाहरुका निर्माण कार्य प्रभाव परेको छ । हिउँद महिनाहरु बिकास योजनाका लागी उपयुक्त समय मानिन्छ । तर अहिले राप्ती गाउपालीका भित्रका गौबरका आयोजनाहरुको निर्माण कार्यबन्द हुदा योजना सम्झौता गरेका उपभोक्ता समिती तथा निर्माण ब्यबसायीहरुले समयसिमामा बिकास योजना संम्पन्न् गर्न नसक्ने हुदा चिन्तीत देखिन्छ । बिकास योजनाको लागी सबैभन्दा आबश्यक पर्ने गिठ्ठी,बालुवा,ढुङ्गा उत्पादन तथा प्रसोधन गर्ने क्रसर उधोग बन्दहुदा यस्ताखालका समस्याहरुदेखा परेका छन् । राप्तीगाँउपालीका भित्र लुम्बिनी प्रदेस सरकारका मन्त्रालयहरुका भौतिक संर्मचनाहरु निर्माणकार्य तिब्रगतीमा अगाडी बढीरहेको अबस्थामा निर्माण सामाग्रीहरुको अभाबले निमार्णकार्य स्थगितहुने अबस्ता देखिन्छ । भने राप्ती गाउपालीकाको शान्तिपुर क्षेत्रमा निर्माण अबस्थामा रहेको अर्घाखाँची जोड्ने पुलको निर्माण कामसमेत गिठ्ठी,बालुवा अभाबले रोकीएको पुल निर्माण कम्पनीका ब्यबस्थापक हरि पराजुलीले बताए भने स–साना योजनाहरुको गिठ्ठी,बालुवा नहुदा निर्माणकार्य बन्द रहनपुगेको निर्माण ब्यबसायी सुर्य पुनमगरको गुनासो रहेको छ । निर्माण कार्यबन्द रहनपुग्दा असार महिनामा भुक्तानीमा समेत प्रभाबीतहुने राप्ती गाँउपालीकाका लेखा शाखा अधिकृत रेशम अधिकारीको भनाई रहेको छ । अर्काे तर्पm राप्ती गााउपालीको नदिजन्य पदार्थको बाताबरण प्रतिबेदन तयार बनीसके पछी कुनैपनी स्थानिय नदीजन्य बस्तुको ठेक्कासमेत लागेको छैन भने ,ठेक्का सरदर गर्ने निर्माण ब्यबसायीहरुले समुदायहरुको बिरोध तथा चोरी पैठारीधेरै हुने भएका कारणले ठेक्का सदरगर्न नसक्ने निर्माण ब्यबसायी ज्ञानु केसीले बताउ छन् । नदीजन्य बस्तुको चोरी पैठारी रोक्नका लागी राप्ती गाउपालीकाले स्थानिय प्रशासनलाई परिपत्र गरेको छ ,तर पनी स्थानिय टेक्टर,टिप्पर ब्यबसायीहरले रातको समयमा नदीजन्य बस्तुको चोरी पैठारी गरीरहेको स्थानियहरुको भनाई रहेको छ । भने अर्को तर्फ राज्यले योजनामा बिनियोजीत गरेका बजेट निस्कृय भएर फिर्ताजाने आसङ्खका दिनदीनै बढ्दै गएको छ । यस कारण समयसिमा भित्र क्रसर उधोगको सुचारुहुनको लागी सबैपक्ष बाट ध्यानकेन्दीत् गर्न जरुरी देखिन्छ ।

    Advertisement

    बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.