• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

राप्तीमा प्राकृतिक जीवनशैली पञ्चगब्य र उद्यमशिलता सम्बन्धि अभिमुखीकरण


  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी
    भालुवाङ्ग,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ शरीर र प्रकृति जीवनशैली भए मात्र सफल उद्यमी बन्न सकिने बताए।गाउँपालिकाको आयोजनामा आइतबार देखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरको महिला भवन लालमटियामा सञ्चालित स्वास्थ जीवन जिउनको लागि प्राकृतिक जीवनशैली पञ्चगब्य र उद्यमशिलता सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रमा बोल्दै सो कुरा बताएका हुन् ।
    त्यस्तै अध्यक्ष विष्टले वैदेशिक रोजगारी बाट फर्किएका व्यक्ति तथा आर्थिक अवस्था कमजोर भएका यूवाहरुलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले पालिकाले गाईको गोबर बाट धुप बनाउने गौधुप उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उने भने हाम्रै पालिका भित्र वर्षौ देखि गौशाला छ तर त्यहाँबाट उत्पादित गोबर सदुपयोग भई रहेको छैन।त्यसको सदुपयोग गर्दै स्वास्थ्यलाई कुनै पनि असर नगर्ने धुप बनाउन लागेका छौं त्यस कार्यमा तपाईंहरुको अग्रसरता हुन जरुरी छ।
    त्यस्तै कार्यक्रमका प्रशिक्षक तथा गब्यशिद्व डाक्टर नरेन्द्र हमालले सहभागीहरुलाई स्वास्थ जीवन जिउनको लागि प्राकृतिक जीवनशैली र उद्यमशिलता सम्बन्धि प्रशिक्षण दिएका छन् ।कार्यक्रम राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा कार्यक्रमका प्रशिक्षक तथा गब्यशिद्व डाक्टर नरेन्द्र हमालको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले कार्यक्रमको औचित्य, आवश्यकता तथा महत्त्वको बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए ।
    कार्यक्रममा वडाका जनप्रतिनिधि, विभिन्न सामुदायिक वन,टोल विकास संस्थाका प्रतिनिधिहरु लगायत एक सय भन्दा बढी स्थानीयबासिहरूको सहभागीता रहेको थियो । वडा नम्बर दुईका वडा अध्यक्ष पहलवान चौधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका पशु सेवा शाखाका अधिकृत दामोदर आचार्यले गरेका थिए ।

    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.