• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

ठकेन्द्रको नेतृत्वमा प्युठान स्वर्गद्वारी समाज युएइको नयाँ समिति गठन


  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी
    प्युठान, संयुक्त अरब(युएई)मा प्युठान स्वर्गद्वारी समाज युएइको नयाँ कार्यसमिति गठन भएको छ । प्युठान घर भइ युएईमा रोजगारका लागि पगेकाहरुलाई गोलबद्ध गर्दै प्युठान र नेपालीको हितमा काम गर्ने उद्देश्यका साथ २०१७ मा स्थापना भएको प्युठान स्वर्गद्वारी समाज युएइको नयाँ केन्द्रिय कार्यसमिति गठन भएको हो।साथै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई समाजिक कार्यमा संलग्न गराउँदै समस्यामा परेका नेपालीहरुको उद्दारमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको र आगामी दिनमा गर्नुपर्ने कार्यहरु थुप्रै भएको र त्यो दायित्व पूरा गर्नका लागि समाजमा आबद्ध सबैलाई कटिबद्ध भएर काम गर्न पनि समाजका अध्यक्ष सुनारले आग्रह गरे ।
    आइतबार सम्पन्न तेस्रो अधिबेशन बाट ठगेन्द्र सुनार को अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन गरिएको छ।नवगठित समितिको उपाध्यक्षमा उर्मिला रोका(माण्डवि गाउँपालिका) तिलक बुढामगर (नौबहिनि गाउँपालिका), महासचिव नरेश पुन मगर (नौबहिनी गाउँपालिका),सचिव राजन बिश्वकर्मा (गौमुखी गाउँपालिका),सह–सचीव सुनिता घिमिरे, (माण्डवि गाउँपालिका), कोषाध्यक्ष शान्तमणी पुलामी (प्युठान नगरपालिका), कोषाध्यक्ष ठाकुर थापा(माण्डवि गाउँपालिका) रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा झसेन्द्र शाह, प्रकाश थापा, लालमणि पच्छयाइ, बिक्रम सुनार, भरत परियार, मैते सुनार, खिमु बिष्ट, उमा पन्ति, मेनुका केसी र चन्द्र सुनार चयन भएका छन् ।
    सस्थाको संरक्षकमा सस्थापक अध्यक्ष दुजमान सुनार (गौमुखि गाउँपालिका) सल्लाहकारमा ईमान सिंह के.सि. (प्युठान नगरपालिका),हेमन्त घिमिरे माण्डवि गाउँपालिका), दुर्गा बहादुर सुनार(गौमुखि गाउँपालिका),नारायण आचार्य(ऐरावती गाउँपालिका), जेबी जि.सी (नौबहिनी गाउँपालिका), भिम सुनार(गौमुखी गाउँपालिका) रहेका छन् ।
    भने समितिको प्रबक्तामा सन्तोष बि क चयन हुनुभएको हो।
    आगामी दिनमा यस कार्यसमितिलाई थप विस्तार ससक्त बनाउदै लगिने पनि नवनिर्वाचित अध्यक्ष सुनारले बताउनुभएको छ। कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सुनारले आफूमा ठूलो जिम्मेवारी आएको महसुस गरेको र नवगठित समाजलाई युएईमा रहेका प्युठानिहरुको हितमा लगाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
    नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा सस्थाको अध्यक्ष भिम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्युठान स्वर्गद्वारी समाज युएईका संस्थापक अध्यक्ष दुजमान सुनार,दाङ्ग देउखुरी समाज युएईको सरक्षक कमल गिरी,जनजाति महासघ युएईका अध्यक्ष बिजयलक्ष्मी राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.