• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

विकास प्रभावकारी बनाउन नागरिक समाजको भूमिका जरुरी छ


  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
  • Advertisement

    गौमुखी गाउँपालिकामा यस आर्थिक वर्ष ०७९/८० मा चालू र पुजीगत तर्फका समग्र योजना तथा कार्यक्रमहरु जम्मा ५९१ वटा रहेका छन् । हालसम्म ९०५ योजना तथा कार्यक्रमहरु सम्झौता भएर कार्यान्वयनको प्रक्रियामा रहेका छन् ।

    जनताकै कर बाट संकलन भएको बजेट बाट बिनियोजित योजना तथा कार्यक्रमहरुलाई बढी भन्दा बढी उपलब्धिमुलक बनाउने तर्फ सबैपक्षले जिम्मेवार भएर सोच्नुपर्दछ । आम उपभोक्ताहरुले पनि आफ्नो घर आगनमा प्राप्त भएको बजेट बाट आफ्नै समुदायको विकासका लागि योगदान गर्न खुसी साथ लाग्ने वातावरण बन्नुपर्छ ।

    निश्चित स्वार्थ समुहको हैन आमसमुदायको हित पर्बर्धन गर्न जनप्रतिनिधि,कर्मचारी र उपभोक्ता समिती एवं निर्माण व्यवसायीहरु लाग्नुपर्छ । कतिपय सन्दर्भमा केही व्यक्तिहरु बाट कर्मचारी वा जनप्रतिनिधिहरुले अवाञ्छित स्वार्थमा लागेर कामको गुणस्तरमा सौदाबाजी गर्छन् भन्ने टिकाटिप्पणीहरु सुनिने गरेको छ । भनिन्छ घुस लिने र दिने दुबै अपराधी हुन् त्यसैले हरेक गलत क्रियाकलापहरुलाई नियन्त्रण गर्न सचेत नागरिक समाजको महत्त्वपूर्ण भुमिका हुन्छ ।

    विभिन्न कोण र माध्यमहरु बाट स्थानीय सरकारका लागि व्यक्त भएका आलोचना र सुझावहरुमा हाम्रो गम्भीरतापूर्वक ध्यानाकर्षण भएको छ । यदि कुनै गलत गतिविधिहरु कहिँकतै देखेसुनेको खण्डमा कार्यालयका जिम्मेवार अधिकारी वा हामी जनप्रतिनिधिहरुलाई सूचना दिएर सुशासन,पारदर्शिता र जबाफदेहिता कायम गर्ने गराउने कार्यमा सहयोग पुर्याउनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

    तपाईं हामी सबै पक्ष जिम्मेवार भएर अगाडि नबढेमा समाजको विकास प्रक्रियामा बाधा पुग्ने निस्चित छ । सबैले आ-आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गरौं ।

    बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.