• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

राप्तीमा तीन महिने निशुल्क कटाई सिलाई तालिम शुरु


  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
  • Advertisement

    तुल बहादुर कवँर मगर

    देउखुरी,१२वैशाख ःदाङको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा र ८ काे पिपरीमा साेमबार देखि एकैसाथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत तीन महिने कटाई सिलाई सम्बन्धी सीप विकास तालिम शुरु भएको छ ।

    “स्थानीय श्राेत र साधनको सदुपयोग गराैं,सीप सिकाैं आम्दानी वृद्धि गराैं” भन्ने मुल नाराका साथ तालिम राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा समृद्व नेपाल दाङको आयोजनामा शुरू भएको हाे।

    वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष कमलापति चाैधरीको विशिष्ठ आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो ।

    तालिम उद्घाटन गर्दै अध्यक्ष विष्टले महिलाहरुलाई सिप मार्फत आत्मनिर्भर बनाउने उदेश्यले तालिम संचालन गरिएको बताउँदै तालिममा सिकेको सिपलाई व्यवहारमा लैजान सके आर्थिक रुपमा समेतको सक्षम बन्न सकिने बताए ।

    त्यस्तै उपाध्यक्ष चाैधरी मानिसको जीवनमा सिप महत्त्वपूर्ण हुने भएकाले मेहनतका साथ निरन्तर तालिममा सहभागी हुन प्रशिक्षार्थीलाई आग्रह गरिन।साे कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी बाेर्डका उपाध्यक्ष टिकाराम पाेख्रेल, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,प्रशासन शाखा प्रमुख विकास ज्ञवाली,समृद्ध नेपालका अध्यक्ष भिम बहादुर बस्नेत ,उद्यम विकास सहजकर्ता अमिता चाैधरी लगायतकाे सहभागीता रहेको थियोे।पहरुवामा २० र पिपरीमा २० जना गरि जम्मा ४० जना महिलाहरु सहभागी तालिमको प्रशिक्षकमा सरिता चाैधरी र तारा परियार रहनु भएको छ।

    उद्घाटन कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता विनिता चाैधरीले गरेेकि थिइन ।

    मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.