• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जिल्ला अस्पताललाई एकै लयमा लैजाउ:प्र.जि.अ कोईराला


  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
  • केशर सुनार,प्यूठान।अस्पताललाई कसरी व्यवस्थित बनाउने विषयक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले अस्पताल लाई एकै लयमा लैजान प्रतिबद्धता गर्नुभएको छ । प्यूठान अस्पतालको भौतिक,सामाजिक, आर्थिक अवस्था र सेवा प्रवाहको जानकारी अस्पतालमा रहेका समस्या र समाधानका लागि योगदान विषयमा जिल्लाका बिभिन्न सरोकालरवाला निकायहरुले अस्पतालको सेवालाई के कसरी सहज,सरल र विश्वासिलो तवरले प्रदान गर्न सकिन्छ भन्ने धारणासहित त्यसको लागि सवै निकायहरु अग्रसर रहनुपर्ने बताएका छन् ।

    Advertisement

    प्यूठान अस्पताल विकास समितिको आयोजनामा आयुष्मा होटल जुम्री प्यूठानमा संचालन भएको उक्त,भौतिक,सामाजिक,आर्थिक अवस्था ,सेवा प्रवाहको जानकारी,अस्पतालमा रहेका समस्या र समाधानका लागि योगदान विषयक अन्तरक्रिया कार्यक्रममा बिभिन्न तह र तप्काका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    सोहि कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरु,सबै राजनीतिक दलका प्रतिनिधिहरु,विधार्थी संगठनका प्रतिनिधिहरु,समाजसेवीहरु,प्रमुख एवं कर्मचारीहरु,स्वास्थ्य क्षेत्रका कर्मचारीहरु लगायत सन्चारकर्मीहरु उपस्थित थिए ।

    कार्यक्रममा जिल्ला अस्पताल मेडिकल सुपरीटेन्डेन्ट उर्मिला खनालले अस्पताल सुधारका लागि सवै व्यक्तिहरु एक्यबद्धता भै लाग्नुपर्ने बताउनुभएको छ । निक्स साइमन इन्सिच्यूतले जिल्ला अस्पताल लाई बलियो तवरले धानिरहेको छ र अस्पतालको लागि आर्थिक अभाव भैरहेको समेत खनालले बताउनुभयो । आफु एक्लैले मात्र केहि गर्न नसक्ने समेत खनालले बताउदै जिल्ला अस्पतालको भौतिक पूर्वाधारमा समस्या,अव्यवस्थीत एवं साघुरो भवानाहरुले गर्दा पनि कार्य संचालनमा समस्या,दरबन्दी अनुसार डाक्टर नहुनु,र विधुतको समस्या जस्ता समस्या हरुमाथि उपस्थित व्यक्तिहरुलाई प्रस्ट पार्दै समाधानका उपायहरु नियाल्न ध्यानाकर्षण गराउनुभएको छ ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद तुल्सीराम शर्माले अस्पतालको बिकासमा सबै एकै लय र तालमा लाग्नुपर्ने बताउनुभयो ।
    त्यस्तै अस्पताल बिकास समितिका अध्यक्ष बिजयबिराज बिस्टले अस्पतालको इतिहास बताउदै शुरुमा १५ शैयाको अस्पतालबाट ५० शैयाको अस्पतालसम्म आईपुग्दा धेरै समस्या झेलीरहेको बताउदै राजनीतिक पूर्वाग्रहमा केन्द्रित नभई छिमेकी जिल्लाहरु अर्घाखाची,रोल्पा र गुल्मी संग समेत सहयोग माग्नुपर्ने बताउनुभएको छ ।

    कार्यक्रममा अस्पतालमा आउने बिरामीहरुलाई गरिएका राम्रा नराम्रा व्यवहारहरुको बारेमा बताउदै अस्पताल बिकासका लागि उपस्थित बक्ताहरुले आलोचनासहित सुझाब दिनुभएको छ ।

    अस्पतालका प्रमुख डाक्टरहरुले बक्ताहरुको सुझाबहरुलाई ध्यानमा राखी जवाफ दिएका छन्।
    प्यूठान जिल्ला अस्पताल यसअघि बारम्बार बिबादमा आइरहेको थियो ।

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.