• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

सारीमा बस्ती स्तरमै सम्पत्ति कर सङ्कलन


  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित
  • बबिता रिजाल असोज ११ , प्युठान। स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बस्ती स्तरमै पुगेर कर सङ्कलन गर्ने र कर सम्बन्धित शिक्षा र जनचेतना दिने गरेको छ ।
    जसले लामो समयसम्म कर नतिर्दा धेरै जरिवानामा पर्ने, स्थानीय तह स्थापना भएपछि पनि थुप्रै कर नतिरेका र कर सम्बन्धि नबुझेका नागरिकहरूलाई यस सम्बन्धि ज्ञान र कर नतिर्दा हुने दीर्घकालीन असर र समयमै कर तिरेपछि हुने लाभ आदि सम्बन्धि जनताहरूलाई बुझाउदै बस्ती स्तरमै कर सङ्कलन कार्यको थालनी गरेको वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले जानकारी दिनु भयो ।

    Advertisement

    बस्ती स्तरमा कार्यक्रम लिएर जादा पालिकामा अहिलेसम्म दर्ता नै नभएका धेरै कर तिर्नुपर्ने सम्पत्तिलाई औपचारिकता सहित दायरामा ल्याइएको पनि वडा अध्यक्षले बताउनु भयो । घर्तीका अनुसार यस्तो भेटिएपछि गाउँबाटै दर्ता गर्ने काम पनि भइरहेको छ । “असोजभित्र कर तिर्दा ५% छुट समेत हुने र अहिले कर बढाईएको पनि छैन ।“ वडा अध्यक्ष घर्तीले भन्नुभयो ।

     

    यो कार्यक्रमले समयमै कर तिर्दा जरिवाना पनि नपर्ने र कर तिर्दा सम्पत्ति सुरक्षीत र औपचारिकता पाएको सर्वसाधारणले बताएका छन । वडाका बस्तीहरूमा असोजभित्र कर तिर्दा छुट समेत हुने जानकारी समेत गराइएको छ । साविकको सारी गाविस वडा नं ७,८, ९ र सारीकोटका माथिल्लो बस्तीलाई समेट्दै कार्यक्रम सुरुवात गरिएको हो । पहिले पनि वडा नम्बर ५ ले राष्ट्रिय परिचयपत्र बनाउने काम समेत बस्ति स्तरमै गई जनतालाई सहज बनाएको थियो ।

    बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.