• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा “ प्रथम शेरा शुलभ शाह स्मृति २०८०“ कार्यक्रम


  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
  • बबिता रिजाल, असोज २१ प्युठान। झिमरुक गाउँपालिका ४ बाङ्गेफेदिमा “ प्रथम शेरा शुलभ शाह स्मृति २०८०“ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    Advertisement

    इनर्जेटिक यूथ क्लब झिमरुक गाउँपालिका ४ बाङ्गेफेदिको आयोजनामा क्लबका क्रीकेट खेलाडी स्वर्गीय शुलभ शाहको सम्झनामा “ प्रथम शेरा शुलभ शाह स्मृति २०८०“ कार्यक्रम गर्न लागीएको क्लवका अध्यक्ष हरि पोख्रेलले बताउनुभयो। शुलभ शाह क्लवका सदस्य हुनुहुन्थ्यो । उहाँको सडक दुर्घटनामा निधन भएपछि उहाँको सम्झना स्वरुप कार्यक्रमको नाम राखिएको पनि अध्यक्ष पोख्रेलले बताउनुभयो ।

     

    तस्वीरमा स्वर्गीय शुलभ शाह

     

    कार्यक्रमको मिती २०८०÷०७÷०३ गते र स्थान श्री लक्ष्मी माध्यामिक विद्यालयको प्राङ्गण झिमरुक गाउँपालिका –४ बाङ्गेफेदिमा तय गरीएको छ ।

    कार्यक्रममा झिमरुक गाउँपालिका मा.वि तह स्तरीय हाजिरी जवाफ र खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष पोख्रेलले बताउनुभयो । हाजिरी जवाफ प्रतियोगीतामा प्रथम हुनेले रु. ५,००० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने छ । दोश्रो र तेश्रो हुनेले क्रमशः रु. ४,००० र रु. ३,००० नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

    यस्तै खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेले रु. ३५,००० नगद पुरस्कार , कप , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुनेले रु. २५,००० नगद पुरस्कार , कप , मेडल र प्रमाणपत्र र तेश्रो हुनेले रु. १५,००० नगद पुरस्कार ,कप , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ता र अन्य जानकारीको लागि ९८६८२९५३४४ (अनिलध्वज जि.सी) ९८४९९५४४९०(मिलन जि सी) , ९८४७८७४१२४(प्रकाश के. सी) मा सम्पर्क गर्न आयोजक इनर्जेटिक यूथ क्लबले आग्रह गरेको छ ।

     

    आइतबार, असोज २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.