• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

शिक्षा नीति निर्माणका लागि माण्डवीले गर्यो सरोकारवालाहरु सहितको अन्तरक्रिया


  •   शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
  • मंसिर-९,प्युठान।  प्युठानको माण्डवी गाउँपालिकाले शिक्षा नीति निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आज गाउँपालिकाको सभाहल देविस्थानमा सरोकारवाला सँग छ्लफल तथा सुझाव सङ्कलन गर्न अन्तरक्रिया कार्यक्रम गरिएको हो।

    Advertisement

    कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सम्पुर्ण विषय वस्तु समेटिने गरि शिक्षा नीति निर्माण र कार्यान्वयनमा सरोकारवाला सबैको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो।

    जनखोजी लाई जानकारी दिनुहुँदै गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले विकास र परिवर्तनको मुल संवाहक नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा नितिले सिकेको ज्ञान र सिपलाई कहाँ प्रयोगमा ल्याउने भन्ने सन्दर्भलाई स्पस्ट ढङ्गले समेट्न सक्नु पर्ने बताउनु भयो। उहाँले फरक प्रसङ्गमा वर्तमान माग,आवश्यकता र समस्यालाई समाधान गर्ने गरि शिक्षा नीति निर्माण गरिनु पर्नेमा जोड दिनु भयो।

    कार्यक्रममा सामाजिक विकास डिभिजन प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपाने,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,जनप्रतिनिधि,शिक्षक,बुद्धिजीवी,शिक्षाप्रेमी,समाजसेवि,पत्रकार सरोकारवालाहरु लगायतको उपस्तिथि रहेको थियो। गाउँपालिकाले आर्थिक वर्ष २०८०र०८१का लागि उपयुक्त शिक्षा नीति निर्माण गरि कार्यान्वयनमा ल्याउन विभिन्न सरोकारवालाहरु सहितको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण शिक्षा शाखा प्रमुख तुलसी कार्कीले गर्नु भएको थियो।

     

     

    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.