• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

सम्पादकीय–पर्यटन दिवसको सार्थकता


  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
  • आज २७ सेप्टेम्बर, ४२ औं विश्व पर्यटन दिवस । विश्व पर्यटन संगठन (UNWTO) ले यस वर्षको नारा ‘समावेशी विकासको लागि पर्यटन‘‘Tourism for Inclusive Growth’ तय गरी मनाउने भएको छ । नेपालमा पनि सरकारी तथा निजी क्षेत्रहरुले औपचारिकता रूपमा विभिन्न कार्यक्रमहरु तय गरेका छन् ।
    नेपालमा तिनै तहका सरकार, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, पर्यटन सम्बद्ध मजदुर, पेशाकर्मी तथा पर्यटनसंग सम्बन्धित पत्रकार संगठनले हरेक वर्ष मनाउँदै आएका छन् ।नेपालमा मनाइने प्रायः दिवसहरु औपचारिकताका लागि मात्रै मनाए सरह हुँदै आएका छन् त्यो कुरा यस विश्व पर्यटन दिवसमा पनि लागु हुन्छ । यद्यपि नेपालको पर्यटन विकासका लागि वार्षिक कार्यक्रमहरु पनि भएका छन् ।
    प्रायः दिवसहरूलाई औपचारिकतामा सिमित गरिन्छ । अथवा केही गरेको देखाउन औपचारिक कार्यक्रम आयोजना गरिन्छन् । नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेपनि कोरोना भाइरस(कोभिड–१९)को जोखिम न्युनिकरणका लागि सरकारले गरेको बन्दाबन्दी, बाह्य हवाइ उडान तथा आन्तरिक यातायातको बन्दका कारण लामो समय भएको पर्यटन गतिविधीको शून्यताले समस्या पैदा गर्दै गएको कुरा विदितै छ ।
    विगत दुई वर्ष देखि नेपालको पर्यटन क्षेत्र धर्मराइरहेको छ । दिवस मात्रै होइन हरेक दिन पर्यटन व्यवसायको थुप्रिएको समस्याले सताइरहेको छ । किन भने ठुलो लगानी गरेर खोलिएका व्यवसाय संकटमा हुने र काम गरी खाने मजदुरहरु काम र दाम विहिन हुँदा पर्यटन दिवसले खासै उत्साह दिन सकिरहेको छैन् । कोभिडको समस्यालाई समाधान गरी खोप दिने, निश्चित समय सीमा दिएर सरकारले व्यवसायहरु खोल्ने योजना लिन नसक्दा पनि समस्याको हल हुन सकेन् । जनतालाई बन्दाबन्दी गराएर सडकमा नारावाजी गर्न सरकारमा सहभागी दलसमेत पछि परेन तर जनताको गास जोर्ने क्षेत्र उपेक्षामा पर्नु प¥यो । यही कारण पनि विश्व पर्यटन दिवसलाई उत्सवमा भन्दा पनि विड्म्बना पोख्ने दिनको रूपमा सम्झनु परेको छ ।
    सरकारले कृषि, पर्यटन र उर्जा आर्थिक समृद्धिका आधारहरुको रूपमा लिएपनि तीनवटै क्षेत्रमा दिगो योजनाहरु बन्न सकेका छैनन् । दिगोपना हुने खालका योजना निर्माण गर्न सके प्रभावकारी र उपलब्धीमुलक नै हुन्छन । स्रोत र साधनको समुचित प्रयोग हुन सक्दछन् । बिडम्बना यस विषयमा सरकारको आँखा पुग्न सकेको छैन् ।
    यसरी देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको श्रृजना, सार्वजनिक र ब्यक्तिगत आयको श्रोत, सास्कृतीक आदानप्रदान अनि राष्ट्रको छवी वढाउने पर्यटन क्षेत्रमा सरकारले प्राथमिकता दिनै पर्दछ । आगामी दिनमा नेपालका ग्रामीण वस्तीसम्म पर्यटन क्षेत्रको प्रभाव कायम होस विश्व पर्यटन दिवसको शुभकामना ।

    Advertisement

    सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.