• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

ओली दक्षिणपन्थी बन्दा एमालेमा विद्रोहः बिश्वासी


  •   शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित

  • प्युठान, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समावजादी) पार्टीका स्थायी कमिटि सदस्य भागवत बिश्वासीले तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्षका कारण विद्रोह गर्नु परेको वताए । शुक्रवार सरुमारनी गाउँपालिकामा आयोजित पालिका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले बाहिर आए जस्तो विभाजन नभई विद्रोह भएको प्रस्टाए ।
    बिश्वासीले क्रान्तिकारी पार्टी निर्माण गर्न एमालेबाट क्रान्तिकारीहरुले ओलीको दक्षिणपन्थी मार्गवाट विद्रोह गरेको दावी गरे । समाजवादीको लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका नेता बिश्वासीले नवौं महाधिवेशनबाट के.पी. ओली अध्यक्ष बनेपछि ओली स्वेच्छाचारी बन्दै गएर अन्ततः दक्षिणपन्थी बनेको समेत बताए । उनले पार्टीको सबै खालका मूल्य र मान्यतालाई तिलाञ्जली दिएर के.पी ओली व्यक्तिवाद र अहंकारको घोडामा सवार भएपछि बाध्य भएर एमालेबाट विद्रोह गर्नुपरेको जिकिर गरे । कम्युनिस्ट आन्दोलनलाई बदनाम बनाउँदै समाप्त पार्ने कोसिस ओलीबाट भएपछि बाध्य भएर अलग भई कम्युनिस्ट आन्दोलन वचाउने ठाउँमा पुगेको उनको भनाइ छ । ‘के.पी. ओलीको गुटबन्दी र स्वेच्छाचारिताको विरूद्धमा हाम्रो विद्रोह हो । यो विद्रोह रहर नभएर बाध्यता हो,’उनले भने । बिश्वासीले नेपालको सबै वाम शक्तिको नेतृत्व एकीकृत समाजवादीले गर्ने दाबी समेत गरे ।
    कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत समाजवादी पार्टिका प्युठान जिल्ला सचिब दिपेन्द्र केसी, उपाध्यक्ष कृष्ण रायमाझी, अध्यक्ष भोज बिक्रम बुढा मगरलगायतले नवगठित नेकपा एकीकृत समाजबादी पार्टी अब जनताको आवश्यक्ताअनुसार हिँड्ने बताउदै नेता बिश्वासीले एमालेबाट विद्रोह गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
    भेलाले एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी गठन गरेको छ ।मोहम्मद हलिमको अध्यक्षतामा २९ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो । उपाध्यक्षमा खुम बहादुर पुन र सचिवमा मधुसुदन पन्थी रहेका छन् । उपसचिवमा खेमराज पौडेल रहेको एकीकृत समाजवादी पार्टी प्युठानका अध्यक्ष भोजविक्रम बुढाले जानकारी दिए ।

    Advertisement

    शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.