• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्युठानमा बेसार प्रशोधन केन्द्र


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान, प्युठानमा बेसार प्रशोधन केन्द्रको स्थापना गरिएको छ ।
    भोलुन्टेयर नेपाल नेशनल ग्रुप (भोल नेपाल)को समन्वय र जापान सरकार ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट(जिजिपी)को अनुदान सहयोगमा प्युठान नगरपालिका–८ गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको हो । मंगलवार नेपालका लागि जापानी राजदुत किकुता युताकाले प्युठान नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
    अत्याधुनिक वेसार प्रशोधन प्लान्ट जडान भएकोछ । बाली उत्पादन क्षमता सुधार तथा बेसार प्रशोधन गर्न आवश्यक १० वटा उपकरण खरिद गर्न जिविपीले १ करोड रुपैया उपलब्ध गराएको हो । प्रशोधन गर्ने सुविधा नहुँदा किसानले हातले प्रशोधन गर्ने र विक्री वितरण गर्ने गर्दै आएका थिए । प्रशोधन केन्द्रले ६ सय बढी घरधुरीको जीवीकोपार्जनमा सहजता ल्याउने प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले बताए ।

    जापानी राजदुत किक्युटा युटाकाले उद्योग हस्तान्तरण गर्दै भने,“न्यून आय भएका महिलाहरु आफ्नो बारिमा बेसार खेति गर्नेछन् र गुणस्तरिय बेसार बनाई राम्रो जिविकोपार्जन गर्नेछन् ।झझ राजदुत युकाटाले उक्त परियोजनाले उच्च गुणस्तरीय बेसार उत्पादन गर्ने र किसानहरुको आर्थिक सामाजिक एवम् शैक्षिक सशक्तीकरण हुने र नेपाल र जापान बिचको सम्बन्ध समेत थप बलियोहुने बिश्वास व्यक्त गरेकाछन् ।
    बेसार प्रशोधन सुविधा केन्द्रको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा जापानी राजदुत किकुता युताका, प्युठान नगरपालिकाका मेयर विष्णु योगी, भोल नेपालका सल्लाहकार मोहन कृष्ण श्रेष्ठ, भोल नेपालका अध्यक्ष शिव रिमाल, जनप्रतिनिधि, सुरक्षाकर्मी, सहकारीकर्र्मी, किसान लगायतको उपस्थिति रहेको थियो ।

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.