• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

नेतृत्वको देवत्वकरण र राक्षसीकरण नगरौं ।


  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित
  • महाविर राना
    नेतृत्वको अर्थ र परिभाषा व्यापक भएपनी हामी कहाँ नेतृत्व भनेको मुलतः राजनीतिक नेतृत्वलाई बुझ्ने चलन बिद्यमान छ ।नेतृत्व ठिक नभएका कारणले हामीले दुःख पायौं । हाम्रो देश विकास हुन नसक्नुमा यहाँका नेताहरु असल र क्षमतावान हुन नसक्नु मुख्य कारण हो । समाजमा बिद्यमान आर्थिक सामाजिक पछौटेपन,अशिक्षा,बेरोजगारी, भ्रष्टाचार जस्ता समस्याहरुका जड भनेका नेतृत्व नै हुन भन्ने बुझाइ राम्रो सङ्ग घर गरेको छ । कहिँ बाटोमा खाल्डाखुल्डी देख्यौं भने नेतालाई तथानाम गाली गर्ने चलनले संस्कारकै रुप लिएको छ । मानौं कि यहाँ सबै चौपट पार्ने नेता नै हुन् र यिनी राक्षसका अर्का रुप हुन् ।
    के आज यी नेतृत्वले समयानुकूल नेतृत्व क्षमता प्रदर्शन गर्न सकेनन् भनेर हिजोको ऐतिहासिक भुमिकाको अवमूल्यन गर्न मिल्छ । देश विकासको मुख्य आधार नेतृत्वको क्षमता र इमानदारीता भएकाले नेतृत्वलाई देश र जनताको हित प्रती जिम्मेवार र इमानदार बन्न घचघच्याउनु अत्यन्तै जरुरी छ । ब्यक्तिगत र पार्टीगत स्वार्थका लागि राज्यको शक्ति र श्रोतलाई दुरुपयोग हुन नदिन खबरदारी गर्न आवश्यक छ ।

    Advertisement

    अर्को पाटो नेतृत्वको चाकरी चाप्लुसी र दलाली गर्ने समस्या बनेको छ । नेतृत्वको यति धेरै महिमामण्डन र प्रशंसा गर्छौं कि नेतृत्व भनेका भगवान हुन् । नेतृत्वको बोली वाणी हुन् र नेतृत्व बाहेक सबै भ्रम हुन् ।
    नेतृत्वको वरिपरि घुमेर नेतृत्वको भजनमण्डली बनेर निश्चित स्वार्थ पूरा गर्ने समुहले नेतृत्वको देवत्वकरण गरिरहेको हुन्छ । यो प्रवृत्ति अत्यन्तै घाटक छ । यस्ले नेतृत्वलाई निरंकुश र स्वेच्छाचारी बन्न तर्फ प्रेरित गरिरहेको हुन्छ ।हाम्रो नेतृत्वमा नैतिक मुल्य र इमानको कमी भएको कुरा सत्य हो । व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित हुँदा राष्ट्र र जनताका समस्याहरु ओझेलमा परेका कुरापनी सत्य हुन् ।

    इमानदारीता भए पनि युग सुहाउँदो क्षमता भएको नेतृत्वको अभाव महसुस गरिएको कुरापनी साचो हो र सही व्यक्ति सही ठाउँको नेतृत्व मा हुन नसकेको कुरा पनि धुर्बसत्य हो ।
    नेता ठिक नभएकै कारणले देशमा परिबर्तन भएन विकास भएन भन्ने जनगुनासोका बिच हामीले असल नेतृत्वको खोजी गर्नु अत्यन्तै जायज छ । तर हामीले अब्राहम लिंकन,लि क्वान यु,सि जिन पिङ जस्ता नेतृत्वहरु नेपालमै खोजी गर्ने हो । नेतृत्व भनेको कहिँ बाट आयात गरेर पुर्ती गर्ने विषय होइन । र हामीले कहाँ बिद्यमान नेतृत्वको राम्रा कामको प्रशंसा र कमिकमकोरीको स्वच्छ आलोचना गर्नुपर्दछ । नेतृत्वको पुजारी बनेर ब्यक्तिपुजा गर्ने,भजनमण्डली बनेर नेतृत्वको प्रशंसामात्र गर्ने,नेतृत्व कमीकमजोरी लाई औल्याउँन सक्ने आलोचनात्मक चेत राख्न नसक्ने प्रवृत्तिले हामीले खोजेको इमानदार र क्षमतावान नेतृत्व कहिल्यै प्राप्त गर्न सक्दैनौं । त्यसैले नेतृत्वको देवत्वकरण र राक्षसीकरण नगरौं ।

    सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.