• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

अखिल क्रान्तिकारी प्युठानले बाल्यो ९ सय ९९ दीप


  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
  • केशर सुनार,प्युठान।अखिल क्रान्तिकारी जिल्ला समिति प्युठानले नौ सय उनान्सय दीप प्रज्वलन गरि २९ औं  जनयुद्ध दिवस मनाएको छ।क्रान्तिकारीले मंगलबार सांझ एक कार्यक्रमका बीच ९ सय ९९ दीप बालेको हो।

    Advertisement

    कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)लुम्बिनी प्रदेश सचिवालय सदस्य प्रभात केसीले आजको यो व्यवस्था आउनुमा १० वर्षे जनयुद्धले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।उहाँले भन्नुभयो “अखिल क्रान्तिकारी जसरी पार्टीको निम्ति सडकको बाघ बनेको छ त्यसरी पार्टी पंक्तिका नेता कार्यकर्ताहरु लाग्न अपरिहार्य छ।साथै उहाँले २९ औं जनयुद्ध दिवसको शुभकामना दिदै सर्वोच्चले जनयुद्ध दिवस खारेज गरेको यो निर्णय अन्यायपूर्ण रहेको बताउनुभयो।

    अखिल क्रान्तिकारीका  जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माको अध्यक्षता सञ्चालन भएको दीप प्रज्वलन कार्यक्रममा नेकपा( माओवादी केन्द्र)लुम्बिनी प्रदेश समिती सचिवालय सदस्य प्रभात केसीको प्रमुख आतिथ्यता रहेको थियो।पार्टी प्रदेश समिति  सदस्य अर्जुनकुमार श्रेष्ठको विशेष आतिथ्यता,पार्टी जिल्ला समिति सदस्य लिलाप सिह केसी,प्युठान नगरपालिका नगरकमिटी सचिब सुमनराज श्रेष्ठ,अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज पुष्कर शर्माको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा पार्टी र विद्यार्थी गरि करिब ३५ जना बढीको उपस्थिति भएको अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताउनुभयो।

    तस्वीर:केशर सुनार/जनखोजी

    मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.