• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

कोचिवाङ्गको ने.रा.मा.वि.का विद्यार्थिलाई साल्ट ट्रडिङ्गद्धारा आयोडिन नुन तथा स्कुल व्याग वितरण


  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
  • बबिता रिजाल , फागुन १४ प्युठान । स्वर्गद्वारी नगरपालिका–१ मा आयोडिनको कमीबाट हुनसक्ने विकृतिहरुको निवारण विषयक एक दिने जनचेतनामुलक कार्यक्रम गरिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको आयोजनामा आयोडिन महिना(फेब्रुवरी) २०२४ को महिनाव्यापी जनचेतना कार्यक्रम अन्तर्गत सोमबार स्वर्गद्वारी नगरपालिका वडा नं. १ कोचिवाङ्गमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनत विद्यार्थिहरुलाई स्कुल व्याग , आयोडिन नुन , टिसर्ट , जुस , विस्कुट लगाएतका सामग्री वितरण गरिएको हो । “थोरै खाऔँ , सहि मात्रामा खाऔँ” , “दुई बालबालिकाको चिन्ह अंकित आयोडिन युक्त नुन नै खाऔँ” भन्ने नाराका साथ साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडले फेब्रुवरी महिनाव्यापी जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    Advertisement


    सोमबारको कार्यक्रममा ने.रा.मा.वि. कोचिवाङ्गका २०० विद्यार्थिलाई झोला सहित र बाँकि सम्पुर्ण विद्यार्थिलाई आयोडिन युक्त नुन , विस्कुट , जुुस लगाएतका सामग्री वितरण गरिएको हो ।

    कार्यक्रममा आफ्नो भनाई राख्दै साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको केन्द्रिय कार्यालयका प्रबन्धक कृष्ण कुमार शाक्यले आयोडिन युक्त नुन खाँदा बालबालिकाको शारिरिक तथा मानसिक विकास राम्रो हुने बताउनु भयो । साथै उहाँले आयोडिनको कमिबाट मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने लाटो÷लठ्यौरोपन् , गलगाँड , सुस्त मनस्थिती लगायतका समस्याको व्याख्या गर्दै दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन नै प्रयोग गर्नुपर्ने जनचेतना फैलाउन विद्यार्थिलाई आयो नुन र आयाडिन नुनको प्याकेटको चित्र सहितको झोला वितरण गरिएको जिकिर गर्नुभयो ।


    सोहि कार्यक्रममा बोल्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारीले आयेडिन युक्त नुनको प्रयोग बढाउनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडले गरेको सोमबारको उदाहरणीय कार्यक्रम प्रति धन्यावाद व्यक्त गर्नुभयो । साथै उहाँले मानिस स्वस्थ रहन तथा गर्भवति महिलाले स्वस्थ शिशुलाई जन्म दिन दुई बालबालिकाको चित्र अंकित प्याकेटको आयाडिन युक्त नुन खानु अत्यावश्यक रहेको कुरा औँल्याउनुभयो ।


    यस्तै स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले पनि मानिसको शरिरमा आयोडिनको कमिले सामान्य देखि जटिल सम्मका विभिन्न समस्याहरु देखापर्ने भएकाले आफु र आफ्नो भावि पुस्ताको स्वस्थ जिवनको लागि आयोडिन युक्त नुन नै खानुपर्ने बताउनुभयो । फरक प्रसंङ्गमा बोल्दै उपप्रमुख रानाले स्वर्गद्वारी नगरपालिका वडा नं. १ कोचिवाङ्गमा रहेको कोचिवाङ्ग स्वास्थ्य चौकिको भवन निर्माण कार्यलाई प्राथमिकता दिने साथै कोचिवाङ्गकै नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको कक्षा ८ को परिक्षा व्यवस्थापनको सन्दर्भमा नगरपालिकाले छिटै सहजिकरण गर्न पहल गर्ने कुरा पनि उल्लेख गर्नुभयो ।
    कार्यक्रममा ने.रा.मा.वि. कोचिवाङ्गका प्रधानाध्यापक विशाल पौडेलले विद्यालयको खानेपानि , सौचालय , विद्यालयको भवन स्तरोन्नत्ति तथा रंगरोगन , बालमैत्री विद्यालय घेराबार निमार्ण सहितको मागपत्र स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारी समक्ष पेश गर्नुभयो ।


    कार्यक्रममा बोल्ने सबै वक्ताले ओयोडिन युक्त नुनको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिनुभयो । ने.रा.मा.वि. कोचिवाङ्गका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद जैसीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारी , विशिष्ट अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगर , साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको केन्द्रिय कार्यालयका प्रबन्धक कृष्ण कुमार शाक्य हुनुहुन्थ्यो भने साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाका सहायक प्रबन्धक देवराज भट्टराई , शाखा कार्यालय दाङका शाखा प्रमुख राम बाबु गुप्ता , प्युठान र रोल्पाका लागि आधिकारीक बिक्रेता राजकुमार श्रेष्ठ , स्वर्गद्वारी नगरपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता सुरज संगम सुनार , वडा नं १ कोचिवाङ्गका वडा अध्यक्ष मेघराज घर्ति , वडा सदस्य , विद्यार्थि , शिक्षक , पत्रकार , समाजसेवि , स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।

    सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.