• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जटिल रोगको उपचार खर्च, प्रदेश सरकारले सहयोग गर्छ (वजेटको पूर्ण पाठ)


  •   बुधबार, असोज २०, २०७८ मा प्रकाशित
  • प्युठान, लुम्बिनी प्रदेश सरकारले जटिल तीन रोगको उपचारका लागि निर्देशिकाले तोकेको बाहेक थप दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ ।
    सरकार परिवर्तन भएपछि नयाँ बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले यस्तो घोषणा गरेका हुन् ।
    मृगौला प्रत्यारोपण, मुटुकाु भल्भ परिवर्तन र क्यान्सर रोगको उपचारका लागि विपन्न नागरिक उपचार निर्देशिकाले उल्लेख गरेको बाहेक थप दुई लाखका दरले सहयोग गर्ने कार्यक्रम घोषणा गरेका हुन् । केही समयअघि मात्रै संघीय बजेट घोषणा गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीका लागि मासिक पाँच हजार भत्ताको घोषणा गरेका थिए ।
    लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री ५ करोड ९७ लाख को वार्षिक बजेट प्रस्तुत गरेका छन् । जस्मा चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार (३३.३१%) र पुजिगत तर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार(५४.८७%) र स्थानीय तह बित्त हस्तान्तरण तर्फ ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार(११.८२%) रहेको छ । बर्तमान सरकारले प्रस्ताव गरेको बजेटमा चालुतर्फको खर्च अघिल्लो सरकारले प्रस्ताव गरेको भन्दा ४% ले कम रहेको छ । “समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश “ को मुलनाराका साथ प्रस्तुत बजेटमा उल्लेख कार्यक्रमका मुख्य विशेषताहरु यसप्रकार छन् ।
    १) लुम्बिनी प्रदेशका १८ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ को खोपको ब्यवस्था ।
    २) घरदैलोमा डाक्टर कार्यक्रम र प्रदेश भरी निशुल्क रक्त सन्चार सेवा ।
    ३) लुम्बिनी प्रदेशमा जेष्ठ नागरिक र महिला तथा बालबालिका अस्पताल स्थापना ।
    ४) क्यान्सर,मृगौला र मुटु रोगीलाई प्रदेश सरकारको तर्फबाट थप दुई लाख उपलब्ध गराउने ।
    ५) मुटुरोगको उपचारलाई सर्बसुलभ गराउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्याथ ल्याब सेवा बिस्तार गर्न १० करोड र एम आर आइ एवं सिटी स्क्यान सहितको स्वास्थ्य उपकरणका लागि १३ करोड बजेट ब्यबस्थापन ।
    ६) ७० वर्ष माथीका जेष्ठ नागरिक सङ्ग स्वास्थ्यकर्मी कार्यक्रम ।
    ७) प्रदेश भित्र शैक्षिक गुणस्तर र भौतिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ।
    ८) प्युठानमा लुम्बिनी सीप विकास प्रतिष्ठान स्थापना गर्ने ।
    ९) गरिबी निवारणका लागि एक पालिका एक सामुहिक कम्पनी,एक कम्पनी एक सामुहिक उधम कार्यक्रम ।
    १०) एक जिल्ला एक पालिका सार्बजनिक शुलभ पसल ।
    ११) कृषि र औद्योगिक कर्जा प्रबाह गर्न तथा लुम्बिनी प्रदेशको सरकारी बित्तीय कारोबार गर्न लुम्बिनी प्रदेश बैंक स्थापना ।
    १२)बिधुतिय बस सेवा सन्चालन । तत्कालका लागि भैरहवा–बुटवल,नेपालगन्ज–कोहलपुर,भालुबाङ्ग–लमही र घोराही–तुलसीपुर रुटमा सन्चालन गर्ने ।
    १३) गण्डकी नदिकि त्रिबेणी–देबघाट र राप्ती नदिको खुङ्ग्री–भालुबाङ्ग र भालुबाङ्ग– अगैया खण्डमा र्याफ्टिङ्ग संचालन गर्ने ।
    १४) लुम्बिनी र स्वर्गद्वारीको माटो,पानी र बस्तु प्रयोग गरि मायाको चिनो उत्पादन गर्ने सोभिनियर उधोग संचालन गर्ने ।
    १५) लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नयाँ शहर र एकीकृत बस्ती विकास गर्ने ।
    १६) परम्परागत चुल्होको बिस्थापन गरि विद्युत खपत बढाउन सहुलियत दरमा विद्युतिय चुल्हो उपलब्ध गराउने ।
    १७) जलविद्युत,सौर्यउर्जा र बैकल्पिक उर्जाको पर्बर्धन गरि लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउने ।
    १८) पुर्ब पश्चिम राजमार्गको सुरइनाका,धानखोला र रिहारमा जलाशय निर्माण गरि त्यस्को बहुउपयोग गर्ने ।
    १९) एक हजार बिगाहा जग्गामा पिपिपी मोडेलमा सुगन्धित धान र प्याज उत्पादन गर्न आधुनिक कृषि फर्म सन्चालन गर्ने ।
    २०) कोभिड महामारी बाट प्रभावित उधोगी व्यबसायीका लागि प्रदेश करमा छुटको ब्यबस्था ।
    २१) महिला,दलित,जनजाति,अल्पसंख्यक लगायत लक्षित समुहका लागि रोजगारमुलक कार्यक्रम ।
    २२) कृषिजन्य उत्पादनको बजार पर्बर्धन गर्न भैरहवा,कृष्ण नगर र नेपालगन्जमा स्तरीय तरकारी बजार स्थापना गर्ने ।
    २३) लुम्बिनीमा बौद्ध अन्तरास्ट्रिय बर्थिङ्ग सेन्टर स्थापना गर्ने ।
    २४)बुटवलमा धागो कारखाना,कपिलवस्तुमा कागज कारखाना र कपास खेती एवं उधोगको स्थापना ।
    २५) स्वर्गद्वारीमा केबलकार ,हिल स्टेसन,थिम पार्क र रुपन्देही सहित प्रदेशका १२ वटै जिल्लामा हिल स्टेसनहरु निर्माण गर्ने ।
    २६) कपिलवस्तुलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने र प्रदेशका विभिन्न स्थानहरुमा सबै जातजातिका धर्म,भाषा,संस्कृति र पहिचान झल्किने सांस्कृतिक ग्रामहरु स्थापना गर्ने ।
    २७) जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता एवं द्वन्द परिवारलाई रोजगार कार्यक्रम ।
    २८) प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश राजधानीको ब्यबस्थापन ।
    २९) लुम्बिनी विश्वबिधालय स्थापना ।
    ३०) डिजिटल प्रबिधि युक्त ट्रायल सेन्टर र डिजिटल सवारीचालक अनुमतिपत्रको व्यबस्था ।
    ३१) लुम्बिनी प्रदेशका पत्रकारहरुको पत्रकार दुर्घटना बीमा,पत्रकार महासंघ लुम्बिनीको भवन निर्माण र संस्थागत विकास ।
    ३२) प्रदेश परियोजना बैंक स्थापना ।
    ३३) राजमार्ग र सार्बजनिक स्थानहरुमा सिसिटिभी र फ्री वाइफाईको व्यबस्था ।
    ३४) राजस्व वृद्धि गरि आत्मनिर्भर प्रदेश स्थापना गर्न प्राकृतिक श्रोत साधनको उचित पहिचान,परिचालन,राजस्व प्रशासनमा सुधार र करका दायरामा वृद्धि गर्ने ।
    ३५) लुम्बिनी प्रदेशमा पुजीबजार र बीमाको पहुँच बिस्तार गर्ने ।
    ३६) लुम्बिनी प्रदेशलाई आकर्षक लगानी हबको रुपमा विकास गरि राष्ट्रिय अन्तरास्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्न ।
    ३७) तथ्यमा आधारित बैज्ञानिक योजना प्रणालीको विकास गर्न प्रदेश तथ्यांक कार्यालय स्थापना गरि योजना संकलन विश्लेषण गर्ने ।
    ३८) चालू प्रथम आवधिक योजनाको मध्यावधिक समिक्षा तथा मुल्यांकन गरि नयाँ योजना तर्जुमा गर्ने ।
    ३९) बजेट,योजना र सार्बजनिक खर्चलाई प्रभावकारी बनाई बिनियोजन कुशलता,कार्यान्वयन दक्षता र बित्तीय अनुशासन कायम गर्न मध्यमकालिन खर्चलाई विद्युतिय प्रणालीमा विकास गर्ने लगायत ।

    Advertisement

    बुधबार, असोज २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.