• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था लिमिटेडकाे पशु स्वास्थ शिविर बडडाँडामा सम्पन्न


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • बबिता रिजाल   चैत्र २९, प्युठान ।जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था लिमिटेडकाे शाखा कार्यालये  बडडाँडा प्युठानले एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विहिवार सरुमारानी गाउँपालिका वडा नं ५ बडडाँडामा शिविर सञ्चालन गरिएको जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था लिमिटेडकाे शाखा कार्यालय बडडाँडा प्युठानका शाखा प्रमुख प्रदिप भण्डारीले जानकारी दिनुभयो ।

    Advertisement


    कृषकलाई व्यवसाय स्तर उन्नतीका लागि लगानी मात्र नभई व्यवसायको अवस्थालाई सुदृढीकरण गर्न पशु उपचार मार्फत व्यवसाय थप मजबुत बनाउने तथा नागरिकलाई आत्मनिर्भर तर्फ उन्मुख बनाउने उद्देश्यले पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको पनि भण्डारीले बताउनुभयाे ।
    शिविरमा ४५ जना सेवाग्राही ले ४९२ पशुको स्वास्थ्य उपचार सेवा लिएका छन् ।


    जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था लिमिटेडकाे शाखा कार्यालय बडडाँडाकाे केन्द्र नं १९ कि प्रमुख राधिका सुनारकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सरुमारानी गाउँपालिका वडा नं ५ कि वडा अध्यक्ष लक्ष्मी पल्लि हुनुहुन्थ्यो भने जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था लिमिटेडकाे शाखा कार्यालय बडडाँडा प्युठानका शाखा प्रमुख प्रदिप भण्डारी , अनुगमन प्रमुख खगा भण्डारी , शाखा कर्मचारी उम बहादुर थापा मगर , लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियोे । सहजीकरण उद्यम विकास संयोजक घनश्याम भुसाल ले गर्नु भएको थियो ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.