• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

राम नवमीको अवसरमा स्वर्गद्वारी – ५ सारीमा मुर्ति स्थापना हुने


  •   शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
  • बबिता रिजाल , बैशाख १ प्युठान । २०८० साल बैसाख ५ गते बुधबार राम नवमीको अवसरमा स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीमा राम, सीता , लक्ष्मण र हनुमानको मुर्ति स्थापना हुने भएको छ । शनिवार राम, सीता लक्ष्मणको मूर्ति काठमाडौँबाट स्वर्गद्वारी न.पा ५ सारी ल्याइएको छ। माडी क्षेत्रमै पहिलोपटक सारीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्न काठमाडौँबाट सारी ल्याइएको हो। कलशयात्रा गर्ने कार्यक्रम रहेको राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि राम भण्डारीले जानकारी दिनुभयाे ।

    Advertisement

    २०८१ बैशाख ५ गते बुधबार कलशयात्रा सहित पर्यटकीय स्थल भु-बनोट, ५ नं वडा कार्यलय, सारी सामुदायिक भवन संग जोडिएको मन्दिरमा मुर्ति स्थापना गरिने र यसले यहाको सौन्दर्याता लाई थप प्रचारप्रसारमा सहयोग पुगी मनोरञ्जन संगै धार्मिक क्षेत्रको रुपमा विकास हुने संरक्षक वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले जानकारी दिनुभयाे ।


    अघिल्लो बर्ष राम नवमी का पारेर हनुमान नाच सहित भव्य कार्यक्रम भएको थियो, भने यसपटक पनि लोक भजन, हनुमान नाच सहित २०८१ बैशाख ५ गते बुधबार बिहान १० बजे भव्य कार्यक्रम हुने व्यवस्थापन समितिका सचिव ज्ञानेन्द्र भण्डारी र नव गठित समितिका सहसचिव तथा मेला व्यवस्थापन समितिका संयोजक प्रशान्त भण्डारीले जानकारी दिनुभएकाे छ ।
    केही दिन देखि वडा कार्यलय संगको छलफल पछि मुर्ति स्थापना र यहाको व्यवस्थापन सहयोगका लागि ३०००। तीन हजार भन्दा माथि सहयोग गर्ने सहयोगी दाताको शिला लेखमा नाम लेख्ने गरि सहयोग संकलन भैरहेको व्यवस्थापन समितिका कोषाध्यक्ष एवम् आर्थिक समितिका संयोजक यमराज गोराथोकीले बताउनुभयो ।

    शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.