• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

एकीकृत शिक्षक सङ्गठन प्युठान नगरकाे नगरपरिषद


  •   शनिबार, असार ०२, २०८१ मा प्रकाशित
  • पशुपती न्याैपाने

    Advertisement

    प्युठान, १ असार (जनखाेजी): एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरपालिकाकाे दाेस्राे नगरपरिषद आज बहुउद्देश्यीय शैक्षिक भवन पुण्यखाेला प्युठानमा सम्पन भएकाे छ ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरपालिकाका अध्यक्ष बामदेव पाेख्रेलकाे अध्यक्षता तथा  नेपाल कम्युनिस्ट पार्टि माआेवादी केन्द्र प्युठान संयाेजक यज्ञ बहादुर केसी प्रमुख अतिथी रहनु भएकाे थियाे । केसीले अब भाषण र दर्शन दिएर सिकाउने कार्य अन्त्य गरि परिणाम दिने गरि शिक्षण गर्न शिक्षकहरूलाई सुझाब दिनु भयाे ।

    प्युठान नगरपालिकाका नगरप्रमुख विष्०ाु बहादुर याेगिले नगरपालिकाका शिक्षकहरूकाे संख्या र विद्यार्थीहरूकाे संख्याकाे अनुपात हेरर दरवन्दी मिलान गर्ने र धेरै सिकाई उपलब्धि हासिल गर्ने शिक्षकहरूलाई सम्मान गर्ने कुरा बताउनु भयाे । नगरपालिकाले आगामी दिनमा शिक्षककाे कार्यशैली हेरी उचित सम्मान गर्ने कुरा बताउनु भयाे ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष कमल जिसीले भर्खरै लागू हुन लागेकाे सरूवा सम्वन्धी कार्य विधि शिक्षण सिकाई र बिद्यालयकाे आवश्यकता अनुकुल हुनुकाे सट्टा सस्ताे लाेकप्रियता भएकाे हुदाँ उक्त कार्य विधि फेल भईसकेकाे कुरा बताउनु भयाे ।

    उक्त कार्यक्रममा शिक्षक नेता कृष्ण घिमिरेले शिक्षकहरूकाे समस्या समाधानकाे लागि आबाज उठाउने कुरामा आफु कुनै पनि हालमा पछि नपर्ने, र पेशागत हितकाे लागि सघै दत्तचित्त भएर लाग्ने कुरा बताउनु भयाे ।

    उक्त कार्यक्रममा प्रदेश उपाध्यक्ष विस्नु प्रसाद पाेख्रेल , जिल्ला वरिष्ठ उपाध्यक्ष नरवहादुर घर्ती, उपाध्यक्ष जायश्वर जैसी लगायतका शिक्षकहरूले पेशागत हितमा आवाज उठाउनु भएको थियाे । संगठनकाे सांगठनिक प्रतिवेदन सचिव रमेश गिरीले प्रस्तुत गरेकाे कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष बसन्ता गिरीले गर्नु भएकाे थियाे ।

    परिषदले एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरपालिकाकाे अध्यक्ष पदमा रमेश गिरी र सचिव पदमा टिकाराम रिजाललाई छनाेट गरि २१ सदस्यीय समिति गठन गरेकाे छ । जस्मा उपाध्यक्ष बिष्णु बहादुर केसी र  रमेश शाह महिला उपाध्यक्षमा बसन्ता गिरी, सहसचिव  टंकेश्वर न्याैपाने, काेषाध्यक्षमा सीता केसी  रहनु भएकाे छ । त्यसैगरी सदस्यहरुमा माधव गिरी, शिवराज पाेख्रेल, मनीराम राना, रामचन्द्र सुनार, बालाराम भट्टराई, तिलक बहादुर वि क,   पदम प्रसाद शर्मा (पवन), अनिता पुन, तिर्थ पुन, शारदा पाेख्रेल, सरद पाेख्रेल , मधुसूदन गिरी, निरज पुन र निर्मला थापा रहनु भएकाे छ ।

    शनिबार, असार ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.