• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

शिक्षा क्षेत्रको मनोमानी रोक्न माण्डवीको शिक्षा शाखामा तालाबन्दी, गाउँपालिकाको आपत्ती


  •   शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
  • यादव पौडेल

    Advertisement


    प्युठान, शिक्षा क्षेत्रमा राजनितिक हस्तक्षेप गरेको भन्दै माण्डवी गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । स्थानीय तहमा क्रियाशिल राजनितिक दलहरुले शुक्रबार अनिपश्चितकालिन तालाबन्दी गरेको जनाएका छन् ।


    नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र), नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा प्रेस विज्ञप्ती निकाल्दै गाउपालिकाले ठाडो हस्तक्षेप गरी शिक्षा ऐन अन्तर्गत गठन भएका विद्यालय व्यबस्थापन समिती र प्रधानाध्यापकहरुको अधिकार कटौती गरेको आरोप लगाएका छन । गएको असोज २५ गते बसेको गाउकार्यपालीकाको बैठकबाट शिक्षा
    नियमावली २०७४ नियम ५४ उपनियम १।२ संसोधन गरी गाउँपालिकाले विज्ञापन खोलेर ऐन बिपरित कार्य गरेको उनिहरुको आरोप छ।
    माण्डवि गाउपालिकाका नेकपा माओबादी केन्द्रका अध्यक्ष बल बहादुर खत्री, नेपाली कांग्रेसका उपसभापती ॠषीराम अधिकारी,नेपाल कम्युनिष्ट्र पार्टीका सेक्रेटरी मीन बहादुर हौजाली र राष्ट्रीय जनमोर्चाका अध्यक्ष लिल बहादुर राउतद्वारा हस्ताक्षरित बिज्ञप्तीमा गाउपालिकाले निर्णय नसच्चाए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिईएको छ।


    उता, माण्डबि गाउपालिकाले भने गाउँ शिक्षा नियमावली, २०७४ बनाएर शिक्षाका समग्र गतिविधिहरु कानुन सम्मत गरेको दाबी गरेको छ । राजनैतिक दलहरुले तालाबन्दी गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
    गाउंपालिका अध्यक्ष श्रीधर रोकाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा नजिकिदो निर्वाचनलाई लाक्षित गरि शिक्षा जस्तो पवित्र क्षेत्रमा आक्रमण गरेर राजनितिक पूर्वाग्रह सांधिएको उल्लेख छ।

    शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.