• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

एमाले प्युठानको नेतृत्वमा विस्ट


  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
  • जनखोजी संवाददाता
    मिति २०७८ पुष २६
    प्युठान, नेपाल कम्युनिस्ट पार्टी(एमाले) प्युठानको नेतृत्वमा बिजय विराज विष्ट आएका छन् । पार्टीको नवौं अधिवेशनबाट लुम्बिनी प्रदेश कमिटिमा रहेका विष्ट फराकिलो मतान्तर सहित जिल्ला अध्यक्षमा विजयी भएका हुन् ।
    एमालेको निर्वाचन समितिका अनुसार कुल ५१० मतमध्ये बिस्टले ३ सय १४ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेहरसिंह के.सी.ले १ सय ७६ मत मात्र ल्याए । उपाध्यक्षमा सरुमारानी गाउँपालिकाका अध्यक्ष समेत रहेका झग बहादुर बिश्वकर्माले २ सय ९५ मत ल्याउँदै विजयी भए । प्रतिद्वन्द्वी मुक्ती पोख्रेलले १ सय ७९ मत प्राप्त गरे ।
    सचिवमा नेगनसिंह कुवरलाई पराजित गर्दै माधब शर्मा विजयी भएका छन् । शर्माले २ सय ७२ मत ल्याउँदा कुंवरले १ सय ८६ मत ल्याए ।
    उपसचिवमा माण्डवि गाउपालिका अध्यक्ष श्रीधर रोकाले ३ सय ७२ र दिपा घर्तीले ३ सय ८४ मतका साथ विजयी भएभने । उप–सचिवका अर्का प्रत्याशी बिनोद ओलीले १ सय ७१ मत ल्याए । खुल्ला दलित सदस्यमा राजेन्द्र गौतमले २ सय ७९ र पुर्ख सिंह सुनारले १ सय ७६ मत ल्याएर बिजयी भए । निकटम प्रतिद्वन्द्वी गिर बहादुर सुनारले जम्मा ९२ मत प्राप्त गरे ।
    जिल्ला पदाधिकारी र खुल्ला दलित सदस्यका लागि आइतवार मतदान भएको थियो । अन्य पद सर्बसम्मत भएको छ । एमाले जिल्ला कमिटी ९० सदस्यको छ ।
    निर्वाचित हुने सदस्यहरु विवरण यस्तो छ ।
    गौमुखी गाउँपालिकाः
    १. लालबहादुर खत्री
    २. टुकबहादुर केसी
    ३.रतिमान राना
    ४. मानबहादुर थापा मगर
    ५. तिलक हमाल
    ६. ज्ञानु के.सी.
    झिमरुक गाउँपालिका ः
    ८.चन्द्रकुमार क्षेत्री महतरा
    ९. मेघबहादुर नेपाली
    १०. दधिराम पोख्रेल
    ११. केशर बहादुरथापा
    १२. विरेन्द्र गिरी
    १३. चन्द्रा कुमारी रायमाझी
    १४. देवा गिरी
    १५. शारदा पोख्रेल
    नौबहिनी गाउँपालिकाः
    १६. बलबहादुर केसी
    १७. शेरबहादुर सेन
    १८. इश्वर कुमार थापा
    १९. डिलबहादुर थापा
    २०. विनोद भण्डारी
    २१. जुक्मा पुनमगर
    २२.ज्ञानी गिरी
    २३.प्रतिभा रिजाल
    प्यूठान नगरपालिकाः
    २४ .प्रमोद खड्का
    २५.प्रनिर अधिकारी
    २६. नविन कुमार श्रेष्ठ
    २७.केदारमान कक्षपती
    २८. दिपेन्द्र के.सी.
    २९.लछुमन भण्डारी
    ३०.भगवति खड्का
    ३१. पार्वता आचार्य
    ३२.नारायणी पौडेल
    ३३. कल्पना गिरी
    मल्लरानी गाउँपालिकाः
    ३४.पशुपती नारायण नकर्मी
    ३५. रामचन्द्र केसी
    ३६. भिमबहादुर थापा
    ३७. गरिमा पौडेल
    ३८. राधिका खड्का
    ऐरावती गाउँपालिकाः
    ३९. भुपेन्द्र आले
    ४०.पदमबहादुर जि.सी.
    ४१. रामबहादुर थापा
    ४२. यस थापा
    ४३.सन्तोषी थापा
    ४४. बसन्ता भुषाल आचार्य
    माण्डवी गाउँपालिकाः
    ४५.दुर्गा प्रसाद आचार्य
    ४६.तुलबहादुर थापा मगर
    ४७. हेमराज वली
    ४८. शारदा पौडेल
    ४९. सम्झना घर्ति
    स्वर्गद्धारी नगरपालिकाः
    ५०.भिमबहादुर खड्का
    ५१. शिवकुमार श्रेष्ठ
    ५२.नृपेन्द्र रोकाय
    ५३. कुलबहादुर पुनमगर
    ५४.नरबहादुर वि.एम.
    ५५. हिरामणि भण्डारी
    ५६.शिवा रेग्मी
    ५७. मोधिदेवी कालाथोकी
    ५८. गोरी बरापाते
    सरुमारानी गाउँपालिकाः
    ५९. शान्तराज आचार्य
    ६०. सन्तोष कुमार वि.क.
    ६१.थम्मन साठीघरे
    ६२. टंकबहादुर जि.सी.
    ६३. शान्ता विष्ट
    ६४. बुध कुमार सोमै
    अल्पसंख्यक खुला सदस्यः
    ६५.प्यार अलि खान
    युवा खुला सदस्यः
    ६६. सुरज रोका मगर
    खुला सदस्यः
    ६७. गिरुप्रसाद भण्डारी
    ६८.नेत्रमान गिरी
    ६९. बालाजु श्रेष्ठ
    ७०.सन्देश आचार्य
    ७१. भुवनसिंह पुन मगर
    ७२. रोमप्रसाद बुढाथोकी
    ७३. डिके पोख्रेल
    ७४.एलवी थापा
    ७५.जुद्धबहादुर कुवर
    ७६. जालबहादुर केसी
    खुला महिला सदस्यः
    ७७. पवित्रा जिसी
    ७८.धनाकुमारी कार्की
    ७९.प्रशुुजशुु ता अधिकारी
    ८०. मिना सोमैमगर
    ८१. सीतादेवी कक्षपती
    दलित महिला सदस्य ः
    ८२. कमला नेपाली

    Advertisement

    सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.