• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जिम्मेवार दलनै कानुनको बाधकः विद्यार्थी कोठामा, राजनीतिक दल भेलामा


  •   सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
  • नेत्र खनाल
    दाङ्, कोरोना भाइरसको तेश्रो भेरियन्ट तिव्र रुपमा फैलिँदै गएपछि सरकारले विद्यालयलाई बन्द गराएको छ । लाखौं विद्यार्थीको विद्यालयमा सिक्ने कुरालाई कोरोनाको जोखिम कम गर्न गरिएको विद्यालय वन्दले विद्यार्थीको भविष्यमा समस्या छनै । विद्यालय बन्द गरी कोरोना जोखिम कम गर्न विद्यालय बन्द तर राजनीतिक भेला गर्दा कोरोनाबाट जोखिन सकियला त ? यहाँका स्थानीयहरुको चासोको विषय बनेको छ ।
    बिश्बमहामारीको रुपमा फैलिएको कोभिड–१९कोरोना भाईरसको तेस्रो लहर नेपालमा पनी ब्यापक हुदै गएको बर्तमान अबस्थालाई मध्ये नजर राख्दै दाङ्गको राप्ती गाँउपलिकामा गत पुस २६ गते सर्बदलीय सि. सि .एम .सिको बैठकबसी पालिका भित्र कुनै पनि मेला महोत्सव, ¥यालि जुलूस जमघट नगर्ने र बिद्यालय समेत बन्द गर्ने निर्णय गरेको थियो तर सो निर्णयको उलङ्खघन गदै माघ २ गते नेपाली कागे्रसले राप्ती गाँउपालिका–४ नम्बर वडा को श्रीनारायण चोक मौरीघाटमा ब्यापक जनमानस जम्मा गरी शहिद श्रिनारायण चौधरीको वार्षीक स्मृती कार्यक्रम नेपाली कागे्रस राप्तीका सभापती बुद्धीप्रकास चौधरीको अधक्ष्यतामा समारेह संञ्चालनले जनमानसमा कोभिडको सन्त्रास बढेको छ । स्थानिय सरकारको तथा सि सि एम सिको बैठकको निर्णय लाई कुल्चिदै कागे्रसले यस्ता कार्यक्रम गर्नु महामारीको बृद्धीलाई बढवा दिने हुन्छ । यस घटनाले गर्दा महोत्सब लगाउन तयारी गरेका ब्यापारी संगठन हरु आक्रोसीत देखिएका छन् जनु कार्यले नेपाली कागे्रसको जिम्मवोरीमा नैतिक प्रश्न खडा गरेको छ भने यस्ता कार्य गर्ने र गराउने प्रति स्थानिय प्रशासन पनि चनाखो हुनुपर्छ , रोग नियन्त्रणको लागी सघाउ पु¥याउने अबस्थामा परिपक्क पार्टी बाट समारोह भेला जस्ता कार्यहुनु आफैमा निद्निय सरह रहेको स्थानीय बताउछन् ।

    Advertisement

    सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.