• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

गाैमुखीकाे वाग्लीवाङबाट प्रेस सेन्टरको गाैमुखी शाखा गठन


  •   आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
  • प्युठान, प्रेस सेन्टर नेपाल,प्युठानकाे गाैमुखी गाउँपालिकामा संगठन विस्तार गरिएको छ । गाैमुखी गाउँपलिका-३ का पत्रकार चिरण बुढामगरकाे अध्यक्षतामा १७ जना सदस्य रहेकाे गाैमुखी शाखा गठन गरिएको प्रेस सेन्टर नेपाल, प्युठानले जनाएको छ।
    सेन्टरको उपाध्यक्षमा मनाेज तिर्खे पुन र भरत आचार्य, सचिव रविन्स के.सी., सहसचिव विशाल रानामगर र काेषाध्यक्षमा केसर सुनार निर्वाचित भएका हुन् । सदस्यहरूमा राम बहादुर सुनार, शेर बहादुर सुनार, रमेश आचार्य, त्रिविक्रम कुवर लगायत रहेकाे प्रेस सेन्टर प्युठानका सदस्य शशिधर भण्डारीले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्युठान जिल्ला संयाेजक कृष्ण अधिकारी (प्रकास), प्रदेश कमिटी सदस्य तथा गाैमुखी गाउँपालिका कमिटी इन्चार्ज महाविर रानामगर, जिल्ला समन्वय कमिटी सदस्यहरू, प्रेस सेन्टर नेपालका नेता जायश्वर आचार्य, सेन्टरका जिल्ला समन्वय सदस्य शशिधर भण्डारी समृद्ध लगायतकाे उपस्थितिमा भेला भएको हाे । भेलाले पालिकामा पत्रकारको क्षमता वृद्धि, प्रेस स्वतन्त्रता, नागरिकको अधिकार प्राप्तिको लडाइँसंगै भष्ट्राचार, बेथितिकाे बिरूद्धमा राज्यलाई झकझकाउनु पर्ने अथितिहरूकाे धारणा थियाे । प्रेस सेन्टर नेपाल प्युठानकाे पालिका स्तरकाे शाखाकाे हकमा गाैमुखी शाखा पहिलाे संगठन समेत हाे ।

    Advertisement

    आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.