• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, फागुन ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

फलफुल वितरण तथा रक्तदान कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाइयो

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
  • नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको आयोजनामा विश्व रेडक्रस दिवस मे ८ २०२२, (२५ बैशाख २०७९) को अवसरमा प्यूठान जिल्ला अस्पतालमा उपचारार्थ बिरामीहरुको लागि फलफुल वितरण तथा रक्तसञ्चार सेवा केन्द्र प्यूठानमा रक्तदान कार्यक्रम आयोजना गरी मनाईएको छ । यस बर्षको विश्व रेडक्रस दिवसको नारा “३परोकारको–शक्तिमा–विश्वास भन्ने रहेको छ । विश्व रेडक्रस दिवसको अवसरमा शाखा सभापति गुमानराज पुलामीको अध्यक्षतामा कार्यक्रम गरिएको हो, कार्यक्रममको अतिथिहरुमा प्यूठान अस्पतालका निमित्त प्रमुख प्रतिमा भट्टराई, नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेश सदस्य श्री आनन्द प्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी विजुवार उपशाखा सभापति श्री लोकमणी भण्डारी, धर्मावती उपशाखा सभापति श्री हरि प्रसाद घिमिरे जिल्ला शाखा मन्त्री दामोदर शर्मा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र रेडक्रसकर्मी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाइटी धर्मावती उपशाखा सभापति श्री हरी प्रसाद घिमिरेको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको उद्देश्य, विश्व रेडक्रस दिवस मनाउनुको औचित्को बारेमा शाखा सभापति गुमानराज पुलामीले प्रष्ट पार्नुभएको थियो ।
    उक्त कार्यक्रमको अवसरमा प्यूठान अस्पतालमा उपचारको क्रममा रहेका २५ जना बिरामीहरुको लागि स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको छ । भने नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र प्यूठानमा रक्तदान पनि सम्पन्न भएको छ, रक्तदान गर्नेहरुमा प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति, दाखाक्वाडी स्वास्थ्य चौकीका अ.हे.ब. भरत भण्डारी, धर्मावती उपशाखा सभापति हरि प्रसाद घिमिरे लगायत उपशाखा पदाधिकारी, रेडक्रस स्वयंसेवक, स्वयंसेवी रक्तदाता, नेरेसो प्यूठान जिल्ला शाखाका कर्मचारीहरु रहनु भएको थियो ।

    Advertisement

    आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.